Thursday 1st January 2026
विचार/ब्लग
Image

बसन्त थापा - अहिलेको समयमा, कोरोनाभाइरस हामी बीच तीव्रगतिमा फैलिरहेको छ। कोरोनाभाइरस देश भित्रका सबै प्रदेशहरुमा, र विश्वका हरेक देश मा फैलीएको छ। कोरोनाभाइरसका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। २०२० को सुरुवातीमा कोरोनाभाइरसको पहिलो लहरले धेरै मानिसहरूको मृत्यु भएको थियो। केही महिना पछि, मानिसहरूले यो कोरोना हराएको जस्तो…

Image

तितोपाटी- उज्वल थापासँग मैले करिब एक दशक यतादेखि नजिकबाट सङ्गत गर्ने मौका पाएँ। तर यो दुःखको घडीमा खै कसरी उनीसँगको विगत स्मरण गरौँ ? केही व्यक्त गर्न सकिरहेको छैन्। उज्वलसँगका धेरै आयामहरू थिए। उनी एक पृथक् किसिमले सोच्ने र पृथक् किसिमले काम गर्ने मान्छे थिए। उनी समूहमा काम गर्न रुचाउँथे।…

Image

नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…

Image

डा.अम्बरिश पोख्रेल- नेकापा एमालेका बरिष्ठ बुद्धिजीवी तथा नेपालका अर्थशास्त्री डक्टर गोविन्द थापा र विवेकशील नेपालीका एउटा प्रमुख हस्ती (संस्थापक गोविन्द नारायण पछिका) उज्जल थापा दुवैलाई बेशार पानी र बेलाउतिका पात थिचेर, पिसेर, सुँघेर, चाटेर, झोल पारेर गत एक वर्ष देखि पिउँदा पनि, उहाँहरू कोरोनाबाट बच्न सक्नु भएन ! डक्टर थापाको…

Image

डा. अम्बरिश पोख्रेल- १. शैक्षिक प्रमाण पत्र धितो राखेर, पच्चीस लाख सम्म होइन कि पच्चीस पैशा (एक सुका) पनि बैंकहरुले ऋण दिँदैनन् । २. तर एकदमै ठूलो नेताले राष्ट्र बैंकको गभर्नरलाई, अनि त्यो गभर्नरले सम्बन्धित बैंकलाई फोन लगायो भने चाहिँ टन्न ऋण पाइन्छ । कसैको पहुंच भएर पनि, यो कुरा…

Image

“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै छिटो मुलुकले निकास पाउँछ…

Image

नारायण कोइराला - सधै जसो आजपनि कामबाट लखतरान शरीर लिएर कोठामा पसे । कम्पनीको कपडा खोली बाल्टीमा राखी पानीले भिजाएँ । साबुन पानीले शरीर धोएपछि शरीर आराम खोज्दै थियो । म सँग भने थुप्रै काम थियो। किचनमा पसें । तातोपानी पिउने विचार गरेर पानी तताउन बसाले । किचन मलाई हेर्दै…

Image

तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…

Image

बि.आर. उप्रेती, बारा नेपाल - विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म…

Image

एक मुठी प्राण रहेसम्म नेपाली भाषा बोल्नु छ जन्मभुमि रहेसम्म निर्धक्क भई नेपाली हुँ भन्नु छ। निश्चय म नेपाली हुँ देश विद्रोही भई बाच्नु छैन हातहरु असक्षम नभए सम्म नेपाली भाषा लेख्नु छ । नेपाल आमाको सन्तान हुँ हर नशामा नेपाली बगिरहन्छ चन्द्र र सुर्य जहिले सम्म रहन्छ तब सम्म…