Monday 3rd August 2026
विचार/ब्लग
Image

१)हजुरको मनै सुन्दर छ धनै बुझ्दैन कसैले दुखमा यसले भावनाले चाख मनमा नै राख। २)नेताहरू धोका लुटेका छन् पोका कसैले बोल्दैन यी कुरा खोल्दैन जनता बेहाल किन हुन्न ख्याल? ३)पाल्पाली को माया साहित्यको छाया साहित्यको रस मुटु भित्र पस निस्कन्छ निकास हुन्छ नी बिकास । शिव कुमार रेग्मी पाल्पा १)विदेसको…

Image

षडऋतुहरु १. पहाड हिमाल तराई जङ्गल उकाली ओराली शितको कपाली मिठो छ काफल सारै नै असल । २. बसन्तको रितु आनन्दको मुटु हेर्दै रमाइलो अति जोशिलो बेली र चमेली महक कोसेली । ३. गुलाफ बोटमा भवरा चोटमा काढा देखि भाग्छ सुवास ओकल्छ मग मग बास खुशीको छ आश । गङ्गा…

Image

षडऋतु कवितामा शशिवदना सब जन भन्छन्- युवक निराला । शशिवदनाको गजब छ चाला । सबतिर नौला प्रकृति थला छन् ।। -डा. बम बहादुर जिताली   १)सपना सजायौ पागल गरायौ प्रेमको संसार झुटकोछ खेती चुँडालेर नेती सम्वन्धनै मेटी २)बैसको यो बेला हातमा भो ठेला नयनमा पानी प्रेमकी हौ खानी फुलेछ जवानी…

Image

पुष्कर अथक रेग्मी, पाल्पा - लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो”…

Image

“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…

Image

इन्दिरा ज्ञवाली पौडेल - साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता अर्थात काव्य हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सकेका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार…

Image

बि.आर.उप्रेती-बारा,नेपाल, तीतोपाटी डटकम-विश्वका अरु देश सरह हाम्रो देश पनि विश्वमहामारी कोरोनाबाट कस्ताकस्ता व्यक्तिहरु- वरिष्ठ चिकित्सक, लेखक, विद्वान, पत्रकार, समाजका अगुवा लगायत हज्जारौं व्यक्तिहरुको निधनले राष्ट्रमा अपुरणिय क्षति भएको हामी सबैलाई विदितै भएको कुरा हो। अझै पनि दिनानुदिन यो संक्रमणबाट मृत्युदर बढिरहेकै छ। बिचरा! सोझा सिधा गरिबलाई यो संक्रमण भएपछि त…

Image

पुष्कर अथक रेग्मी - लघुकथाकार नारायण कोइरालाद्वारा लिखित, कालीगण्डकी न्युजमा संप्रेषित लघुकथा " हाम्रो खुशी" को लघुसमीक्षा निम्नानुसार गरिएको छ : कथासार: दमको रोगी साइँलो बालाई हस्पिटल लैजान एम्बुलेन्स पाइएन । बाँसको स्टेचर बनाएर मुखमा मास्कले छोपी हस्पिटल पुर्याईयो ।बाँसमा बोकेर ल्याएको देखि मूर्दाझै मानेर मानिसहरू अचम्मित भए ।कोरोनाको शंकामा…

Image

बि. आर. उप्रेती/बारा, नेपाल - दैवीप्रकोप कसैलाई थाहा हुने कुरै भएन । झन् नेपाल त विश्वमा जलस्रोतको दोस्रो धनी देश हो। जलस्रोतलाई सहि सदुपयोग गर्दा त्यसबाट हामीले धेरै लाभ लिन सक्छौं तर त्यही जलस्रोतको माध्यमलाई तटबन्ध नगरी जथाभावी रुपमा बहन दिंदा वर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति(धनजनको विनाश)…

Image

पुष्कर अथक रेग्मी/तानसेन, पाल्पा - तथ्य खोज सत्य प्रवाह ’राष्ट्र सञ्चार’ अनलाइनमा १५ जेष्ठ २०७८ मा संप्रेशित लघुकथाकार नारायण कोइरालाको लघुकथा “ फरक मन“ माथि यहाँ संक्षेपमा लघु समीक्षा गरिएको छ । कथासार कोरोना महामारीको समय, ठेलावाला बिरामी छ । साथमा सानो छोरा रोइरहेको छ । सडकमा एम्बुलेन्स गुडेकोछ ।…