पुष्कर अथक रेग्मी, पाल्पा - लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो”…
“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…
इन्दिरा ज्ञवाली पौडेल - साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता अर्थात काव्य हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सकेका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार…
बि.आर.उप्रेती-बारा,नेपाल, तीतोपाटी डटकम-विश्वका अरु देश सरह हाम्रो देश पनि विश्वमहामारी कोरोनाबाट कस्ताकस्ता व्यक्तिहरु- वरिष्ठ चिकित्सक, लेखक, विद्वान, पत्रकार, समाजका अगुवा लगायत हज्जारौं व्यक्तिहरुको निधनले राष्ट्रमा अपुरणिय क्षति भएको हामी सबैलाई विदितै भएको कुरा हो। अझै पनि दिनानुदिन यो संक्रमणबाट मृत्युदर बढिरहेकै छ। बिचरा! सोझा सिधा गरिबलाई यो संक्रमण भएपछि त…
पुष्कर अथक रेग्मी - लघुकथाकार नारायण कोइरालाद्वारा लिखित, कालीगण्डकी न्युजमा संप्रेषित लघुकथा " हाम्रो खुशी" को लघुसमीक्षा निम्नानुसार गरिएको छ : कथासार: दमको रोगी साइँलो बालाई हस्पिटल लैजान एम्बुलेन्स पाइएन । बाँसको स्टेचर बनाएर मुखमा मास्कले छोपी हस्पिटल पुर्याईयो ।बाँसमा बोकेर ल्याएको देखि मूर्दाझै मानेर मानिसहरू अचम्मित भए ।कोरोनाको शंकामा…
बि. आर. उप्रेती/बारा, नेपाल - दैवीप्रकोप कसैलाई थाहा हुने कुरै भएन । झन् नेपाल त विश्वमा जलस्रोतको दोस्रो धनी देश हो। जलस्रोतलाई सहि सदुपयोग गर्दा त्यसबाट हामीले धेरै लाभ लिन सक्छौं तर त्यही जलस्रोतको माध्यमलाई तटबन्ध नगरी जथाभावी रुपमा बहन दिंदा वर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति(धनजनको विनाश)…
पुष्कर अथक रेग्मी/तानसेन, पाल्पा - तथ्य खोज सत्य प्रवाह ’राष्ट्र सञ्चार’ अनलाइनमा १५ जेष्ठ २०७८ मा संप्रेशित लघुकथाकार नारायण कोइरालाको लघुकथा “ फरक मन“ माथि यहाँ संक्षेपमा लघु समीक्षा गरिएको छ । कथासार कोरोना महामारीको समय, ठेलावाला बिरामी छ । साथमा सानो छोरा रोइरहेको छ । सडकमा एम्बुलेन्स गुडेकोछ ।…
तीतोपाटी डटकम-काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा…
पुष्कर 'अथक' रेग्मी - अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने सबैले राम्रो आम्दानी गर्छन् भन्ने छैन। कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्ने पनि छन्। यस्तैमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान। आकर्षक तलब र ओभर–टाइम सुविधा पाइने आसमा नौसाद अहमद…
![]()