Friday 20th February 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित, तीतोपाटी/फिजिक्स शास्त्रका सवैभन्दा ठुला बैज्ञानिक स्टेफिन हाकिंस अहिले जीवित छैनन तर उनको मृत्यु हुन भन्दा दुई साता पहिलेको एउटा सोध प्रकाशित भएको छ । यसलाई उनका सहलेखक थोमस हार्टोगको सहयोगमा प्रकाशन गरिएको हो । उक्त नो बाउन्ड्री थ्यौरीमा पृथ्वीको उत्पतिको कुरा गरिएको छ । जति बेला पृथ्वी उत्पति…

Image

अम्बरिश पोख्रेल - सिंगो नेपाल अहिले निर्वाचनमय भएको छ । स्थानीय तहको निर्वाचन देश भरि नै हुने भए पनि देशका प्रमुख शहरहरूमा भने संसदीय निर्वाचन भन्दा पनि पेचिदो देखिएको छ स्थानीय निर्वाचन । देशको मुटुको रूपमा रहेको काठमाडाैं महानगरपालिकामा यस पटकको निर्वाचनमा स्थापित राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको हाइहाइ हुने…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/ शेखर कोईरालालाई कांग्रेस विधि र पद्धतीमा चल्ने पार्टी हो भन्ने भ्रम रहेछ शायद यो भ्रम जीवनभर समाप्त नहोला । यसै कारण शेखर कोईराला सधैका लागि कांग्रेसको भरिया मात्र भईरहने छन । भ्रममा बाँच्नेहरु भनेका नै कांग्रेसीजनहरु हुन भन्दा गाली जति गरुन तितो सत्य यहि हो । जहाँ…

Image

अम्बरिश पोख्रेल - यसपालीको स्थानीय चुनावमा एमाले अगाडि आउने निश्चित देखिएको छ । दुःखको कुरा, चर्चित स्वतन्त्र उम्मेदवारहरु मध्यम स्तरका हुनु र कांग्रेसले सयाैं पालिकामा उम्मेदवारी समेत नदिनुले एमाले यस पटकको स्थानीय निर्वाचनमा पहिलो पार्टी हुने देखिएको हो । देशभर प्रशिक्षण गर्नमा एमाले अगाडि रहेकोले चुनावी परिणाम पनि सोही किसिमले…

Image

नारायण कोइराला - चुनावी माहोल तिब्र गतिमा चलेको छ। उमेदवारी मनोनयन कार्य सकिएको छ। मनोनयन दर्ता सगै आफ्नो तर्फबाट पार्टीका उमेदवार प्रसार प्रचारमा लागेका छन्। गाउँबेसी, शरहतिर चुनावी सरगर्मी बढेको छ। नेता र कार्यकर्ता गाउँबेसी र शहरका घर गल्लीमा दस्तक दिन थालेका छन। हुन् त आजको समयमा प्रचार प्रसार गर्न…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अरबमा लखेटिएका लाखौ हामी डोरी लाहुरेहरु स्थानिय होस वा संघिय चुनावबाट सदा झै यसपटक पनि बन्चित भयौ तर हाम्रो रेमिटेन्सले देशमा चुनाव धान्ने र बजेट बनाउने काम हुदै आएको छ । लामो समयदेखि अनलाई वा राजदूतावास मार्फत जनप्रतिनिधी चुन्ने मौका दिन पर्यो भन्दै आए पनि सुनुवाई कसैले गरेनन…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/यतिबेला स्वतन्त्र हु भन्नेहरु पनि खुल्ने समय हो तर यो चुनावमा भने उल्टो परिदृष्य देखिन थालेको छ । कुनै पार्टीमा लामो समय देखि आवद्ध क्रियाशिल मानिसहरु समेत आफूलाई स्वतन्त्र भएको घोषणा गर्न थालेका छन । यसो हुनको कारण गठबन्धन संस्कृतिको प्रतिवादको हो । वास्तवमा स्थानिय निर्वाचन दलिय रुपमा…

Image

नारायण कोइराला - स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ।…

Image

तोयानाथ उपेक्षित,तीतोपाटी/जातको वा जातिय व्यवस्थाको कुनै पनि प्रावधान नेपालको संविधानमा छैन तर प्राय सवै जातिमा यसको खिल मज्जाले गडेको देखिन्छ । कहिले कहीँ लाग्थ्यो बाहुन मात्रै दोषी हुन तर त्यो आंशिक सत्य मात्र हो । सवै जात जातिमा विभेदको संस्कार वंशानुगत स्मृतिका रुपमा कायम छ । बाहुनलाई दोष दिनेहरुले आफू…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…