Monday 9th March 2026
विविध
Image

दुर्गा दर्शनबाट आज कविको उत्साहको थालनी पाएको करुणा छु दीप्त सुखको साहित्य उच्छाल नि लेख्ने ग्रन्थ महत्वमा शशिकला बन्ने भए नायिका लेखौंला शुभ गीत प्रेमरसका साँच्चै बने गायिका ।।१।। आजैबाट हुनेछ भिन्न अानन्द यो सत्कार गर्छौ भने आँखामा ममता उजागर गरी संस्कार भर्छौ भने के के छन् मनका भने सब…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२० औं श्रृङ्खला गजल विशेष काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन ५ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ गजलकार प्राज्ञ बुँद रानाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा बुँद रानाले याे कार्यक्रम फलदायी छ यसले भेटघाट…

Image

स्रष्टापरिचय नाम ः श्रीमती गङ्गा कर्माचार्य पौडेल जन्म मिति ः २०११ साल भदौ २० गते जन्म स्थान ःदार्सिङ् दहथुम स्याङ्जा (हालको भिर्कोट नपा १) शिक्षा ः प्रावि दहथुम मिडिलस्कूल,मावि पूर्णमृत भवानी हाइस्कूल भुम्रे स्याङ्जा स्नातक ःपृथ्वीनारायण कजेज पोखरा माता पिता ः स्व कृष्णदेवी कर्माचार्य,पूर्णलाल कर्माचार्य पति ः बरिष्ठ कलाकार (चरा…

Image

पुग्यो अब मेरो मुटु जलाउने कोशसि नगर । निभ्यो मनको दियो बलाउने कोशसि नगर । भुल भए छ तिम्रो मायालाइ नचिन्नु नबुझ्नु साथी सम्झी गलाउने कोशसि नगर । म अात्मिय मरूभूमिमा भाैतारिरहेको छु पालुवा बनेर फेरी पलाउने कोशसि नगर । मेरो जीवन केही थोरै बाँकी छ ढल्नलाइ अब आफै ढल्छ…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाकी सक्रिय व्यवस्थापक, सुमधुर स्वरकी धनी एवम् कुशल प्रस्तोता, लघुकथाकार शुभ शर्माले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा आज प्रेषित गर्नुभएको लघुकथा ''पहिचान''पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तथा कुशल प्रस्तोता शुभ शर्मासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथा र…

Image

मुक्तक* तिमी र मेरो बिचमा भएको दूरी मास्न मन लाग्छ। तिमी सँग मेरो हृदयको साईनो गाँस्न मन लाग्छ। दैव निष्ठुरी भएर होला मेरो पुकार कहिल्यै सुनेनन साथी ! मलाई पनि त खुसी बटुलेर हास्न मन लाग्छ ।। तिम्रो यादले मेराे दिलमा अागाे लगाएको छ । रुन्न भन्दा भन्दै पनि मलाई…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकतिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा/सेनापति जिल्लाका पूर्व विधायक फ्रांसिस ङाजोकपा, प्राचार्य डोन बोसको कलेज माराम, माराम मर्दस एसोसिएशन र माराम विद्यार्थी संगठनको संयुक्त टोलीले हिजो मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहलाई भेट गरेर माराम डोन बोसको कलेजलाई पूर्ण कालिन विश्वविद्यालयविश्वविद्यालयको रूपमा परिणत गर्न सम्झौता भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०५/२८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- छानेर, जानेर, झानेर,…

Image

तितोपाटी-नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो । उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ…