Saturday 15th August 2026
विविध
Image

झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो । खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र…

Image

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ, अब के बचाउनु छ र परिवारका लागि । सरकार बिजुली काटेर उज्यालो माग्दैछ, लालटिन मगाउन पर्ला व्यापारका लागि । चामल सकिएर चुलो बाल्न पाएको छैन, तिमी किन अक्षेता दिन्छौ निधारका…

Image

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि…

Image

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र गोपाल सिंहले भने, "राष्ट्रिय स्तरको साहित्यिक पत्रिका जनमतमा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करको विशेषाङ्क नै छापिनु हामी पाल्पालीको गौरवको विषय हो…

Image

पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो । कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय…

Image

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानबाट आरोपी भारतीय नागरिक भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज…

Image

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य लक्ष्य लोकार्पण भएको हो । प्रमुख अतिथि गलेङ नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले, " प्रनिष्ठानले निकै सराहनीय कार्यक्रम गर्दै आएको र…

Image

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट गाउँपालिकाको सम्पर्कमा आएका छन। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले जानकारी दिनु भयो । तर, बुधबार…

Image

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला…

Image

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित