अल मुजैनी एक्सचेन्ज कुवेतको नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख रुपैयाँ पुरस्कार जितेकी छिन । अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख रुपैयाँ…
तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायक- कमल खत्री, गायिका-मेलिना मैनाली, डान्सर- कविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन् । निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज…
तमू समाज कुवेतले कुवेतका फरक फरक अस्पतालमा उपचाररत दुइ जना नेपाली चेलीहरूलाइ अप्रेसन गर्न अावश्यक रगत उपलब्ध गराएको छ । रगत अभाव भएर अप्रेसन गर्न असहज भएपछि पीडितका अाफन्तले तमू समाज कुवेतसँग रगत उपलब्ध गराउन सहजीकरण गरिदिन सहयोग मागेका थिए । “रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/१० ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३९ औं श्रृङ्खला सहिद दिवस विशेष कव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल माघ १८ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं डा.रमेश शुभेच्छुकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि शुभेच्छुले अाज कविता,गजल,लगायत खाेरिया,बाछिटा,जस्ता नया विधाहरु पनि…
म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधै हारेको छु फेसबुक टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु । कैले जापनिज वाली त कैले युरोपेली बस्न सकिन म आफ्नो मन सम्हाली तिम्ले छोडेपनि पिडा त खटाएको छु तिम्रै कारण सामाजिक सञ्जाल…
तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी सेवा बन्द गरेको छ। ठेक्का नवीकरणको लागि अन्तिम अनुरोध जुलाई २८, २०२१ मा राज्य लेखापरीक्षण ब्यूरोमा पेशगरिएको थियो। जबकी सिभिल आइडी डेलिभेरीको लागी उक्त कम्पनीले २ केडी शुल्क लिने गरेको…
नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आयोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम…
(१) पुषको जाडो जीउन गार्हो। (२) कोशिस गर अगाडि बड। (३) खुसी छ मन आफन्त सँग। (४) जुनेली देखे कविता लेखे। (५) सबैको साथ मिलाई हात। (६) माघको बेला जाउँला मेला। (७) चौबन्दी चोली ल्याउँछु भोली। (८) चलेन नेट भएन भेट। (९) उमेर छोटो भाग्यमा खोटो। (१०) चिसो भो अति…
कक्षा ९मा पढ्ने देशजले भने-बा प्राणीहरूमा श्रेष्ठ कुन हाे ? छाेराकाे ठाडाे प्रश्न सुनेर आँखा तिखार्दै दीनबन्धुले-मान्छे ! सजिलोसँग भने । बाकाे जबाफले देशज गम्भीर भएर अर्को प्रश्न गरे- कसरी ? दीनबन्धुले - सामान्य छ नि अरु प्राणीलाई आफ्नो सुखका लागि प्रयाेग गर्न सक्छ, मात्रै आफ्नो सुखका लागि । देशजलाई…
![]()