तितोपाटी - म्याग्दीकाे रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ। छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए। बाढीले घ्याँसीखर्कस्थित…
तितोपाटी - बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुलाई…
दश वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकालार्इ जबर्जस्तीकरणी गरेको प्रहरीको दावी छ । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । यस्तै, दश वर्षीया…
तितोपाटी- कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकि छन । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन । यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी बसन्ता अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिपरामा…
तितोपाटी - ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन…
तितोपाटी - अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन्। उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ। पक्राउ पर्नेमा…
तितोपाटी - श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन् । उनले रुँदै भनिन्,’मलाई थाहा नै नदिइ कसरी…
तितोपाटी - मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् । एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा…
तितोपाटी - कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ । पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि थिइन् । अभिभावकले…
तितोपाटी - मनीषा पौडेल र हिमा गुरुङले यस वर्षको ‘मिस एन्ड मिसेस तीज नेपाल’ को ताज पहिरन सफल भएका छन्। दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा मनिता कोइराला फस्ट रनरअप र पूजा तामाङ सेकेन्ड रनरअप भए। यस्तै मोस्ट पपुलर पवित्रा रिमाल र भिअर्स च्वाइज सुशीला थापा भए। त्यसैगरी मिस…
![]()