Saturday 18th May 2024
विविध
Image

तितोपाटी - रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्। मृतकसँग जोडिएका मुसीकोट नगरपालिका वडा नं. १ का १९ बर्षीय…

Image

तितोपाटी - जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो। अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश…

Image

तितोपाटी - २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो । २० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे ।…

Image

तितोपाटी डट कम - नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् । दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो । ‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल…

Image

तितोपाटी - आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसँगै इन्टरनेट सेवा तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न साइवर ब्यूरो र मानव वेचविखन ब्यूरो स्थापना गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को वजेट प्रस्तुत गर्ने क्रममा बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई छु्टटा–छुट्टै…

Image

तितोपाटी डट कम - सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि स्वच्छ वातावरण महाअभियान सुरु भएको हो । सभामुख महराले काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाएर यसको उद्घाटन गरे । 'स्वच्छ वातावरण निर्माणका लागि…

Image

तितोपाटी डट कम - श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ। वेद विद्याश्रममा दलित विधार्थी विकास कार्कीढोलीलाई भर्ना नलिएर जातीय छुवाछुत गरेको अभियोयमा प्रहरीले भद्रपुरस्थित निवास नजिकै मर्निङवाक गएका बेला उनलाई पक्राउ गरेको हो। प्रहरीले शनिवार रातिनै विद्याश्रमका शिक्षक…

Image

तितोपाटी डट कम - नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी…

Image

तितोपाटी डट कम - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ । प्रहरीले कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो । भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री…

Image

तितोपाटी डट कम - पुरुषले सम्बन्ध विच्छेदको उजुरी दिएका घटनाहरु विरलै मात्र सुन्न पाइन्थ्यो । महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा सिधै अदालत जान पाउने अधिकार छ । पुरुषले स्थानीय तहबाट शिफारिस लिनुपर्ने प्रावधान भएपछि पछिल्लो समय महानगरको न्यायीक समितिमा उजुरी लिएर धाउने गरेका छन् । सम्बन्ध विच्छेद गर्ने मनसायले परेका…