तितोपाटी - तीब्र गतिमा गुडिरहेको ट्रक र मोटरसाइकल जुध्दा आइतबार सप्तरीमा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ। झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किरहेको क्रिश्चियन धर्मावलम्बीको मोटरसाइकल टोलीमध्ये बा ५० प ६००० नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको सप्तरी प्रहरीले…
तितोपाटी - अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ । ‘स्याम रताउलांगी पीबी १६००’ जहाज…
तितोपाटी - आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल…
तितोपाटी - बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७…
तितोपाटी - चितवनमा एक सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट…
तितोपाटी - भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्। पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो। उनलाई यातना…
तितोपाटी - वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई जना स्कुले बालकको मृत्यु भएको छ । स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो । बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार…
तितोपाटी - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहुँदा वारपार गर्न समस्या भएको छ । नगरपालिका–२ विजयश्वरी र वडा नम्बर ७ र ८ को अंगेरी जोड्ने झोलुंगेपुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । कोटजहारीदेखि चौरजहारीसम्म जाने कक्षा ५ देखि स्नातक तहका करिब एक सय ५० जना विद्यार्थीले…
तितोपाटी - किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । १७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई…
तितोपाटी - भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ। भदौ ११ मा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या गरेको अभियुक्तले स्विकार गरेपछि घटनाको रहस्य खुलेको हो। उक्त गाउँपालिकाको वडा नं ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला…
![]()