Wednesday 9th September 2026
विविध
Image

तितोपाटी - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्। बयानमा…

Image

तितोपाटी - नेपाली काङ्ग्रेस सा.न. पा. ७ खाँचीकोट द्वारा नेपालीहरूको महान चाड बडा दशै तथा दिपावली लगायत नजिकिदै गरेका अन्य चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अर्घाखाँचीको सा.न.पा. ७ खाँचीकोट मैदान स्थित हिजो सोमवारका दिन कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित खाँचीकोट ७ का वडा अध्यक्ष प्रीतम…

Image

तितोपाटी - अर्घाखाँची जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी खाँचीकोट द्वारा हिन्दुहरुको महान चाड बडा दशै तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा विभिन्न अन्तरक्रिया कार्यक्रम हिजो सोमवारका दिन खाँचीकोट मैदान स्थित कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। डुक बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालनमा मोहन पुरीले गरेका थिए। कार्यक्रममा उपस्थित…

Image

सेफ अार. बि. बुढाथोकी - आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गरिने नेपालीहरूको प्रमुख चाड दशैं भन्नु नै विशेष गरेर मिठो खाने पर्व हो…

Image

तितोपाटी - बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा…

Image

तितोपाटी - कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ  तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि…

Image

तितोपाटी - पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान…

Image

तितोपाटी - धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।…

Image

तितोपाटी - चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिकमा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म (एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका…

Image

तितोपाटी - हिमाली अाँधीका कारण धाैलागिरी हिमश्रृंखला स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ  । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन्  ।  आठ वर्षपछि गुर्जा आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभाको हटियाका छिरिङ भोटे,…