Monday 13th May 2024
विविध
Image

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त…

Image

तितोपाटी - जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् । विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिए । जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । ‘घरगोठ पनि…

Image

तितोपाटी - मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो । विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयत्नको मूल्यांकन गरिएको उक्त प्रतिवेदनमा न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय…

Image

तितोपाटी - पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने…

Image

तितोपाटी - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरोले घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ । गोलेका १० वर्षीय नाति…

Image

तितोपाटी - भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार…

Image

तितोपाटी - गत जेठ २५ अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिमाना सहित…

Image

तितोपाटी - तनहुँको आँबुखैरेनी–१, बरादीमा हिजो मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीसहित चारको मृत्यु भएको छ । दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको मृत्यु भएको हो । उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको हो । यसैगरी, दुर्घटनामा…

Image

कृष्ण प्रसाद गाैतम - मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो । चौकुने गाउँपालिका–६, भापरमा जनचेतनामूलक कार्यक्रम गरी छाउपडीमुक्त घोषणा गरिए पनि त्यो एक वर्ष टिकेन । अभियानका क्रममा गैरसरकारी र सरकारी…

Image

तितोपाटी - जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज…