तितोपाटी - रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल…
तितोपाटी - १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो। पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला…
तितोपाटी - वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्। सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। 'पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा…
बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी…
तितोपाटी - पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै…
तितोपाटी - तेह्रथुममा किशोरी बलात्कारको आरोपमा त्यहाँ स्थित आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन्। स्थानीय १४ वर्षीया बालीकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा ४७ वर्षीय राजेन्द्रकुमार डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। डाँगीले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै…
तिताेपाटी – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो । तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न…
तिताेपाटी - अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्। ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको…
तिताेपाटी - इटहरी उपमहानगरपालिका ८ बाट भारतीय नागरिलाई गलत विवरणको आधारमा नागरिकता दिएको आशंकामा छानविन थालिएको छ। वडाअध्यक्ष रोहितकुमार चौधरीले ती भारतीय नागरिकलाई झुट्टा विवरण पेस गर्दा पनि नागरिकता बनाउन सिफारिस गरेको भन्दै छानविन थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। गलत व्यत्तिलाई नागरिकता सिफारिस गरेको विषयमा जिल्ला…
तिताेपाटी - सोमबार बाट सुरु हुने इन्टरपोलको ४ दिने महासभामा भाग लिन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई आइपुगेका छन्। सभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायत सुरक्षा निकाएका प्रमुखहरु सनिवार युएई आइपुगेको एनआरएन युएईका…
![]()