Saturday 7th March 2026
विविध
Image

तितोपाटी - मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार…

Image

तितोपाटी - काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनालाइ पक्राउ गरि अनुसन्धान पश्चात  उनीहरूविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा…

Image

तितोपाटी - नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।…

Image

तितोपाटी - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ पुनःनिर्माण सक्ने पहिलो वडा बनेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा वडाबासी सबैले भूकम्प प्रतिरोधी घर निर्माण गरेसँगै सो वडा पुनःनिर्माण सक्ने पहिलो बनेको हो । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले नै निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सुनकोसी–३…

Image

हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…

Image

तितोपाटी - जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका…

Image

तितोपाटी - ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्। ललितपुर जिल्लाको उत्तरी भेगको बागमती गाउँपालिका–४ स्थित प्युटारको श्री कालिदेवी माध्यामिक विद्यालयका विज्ञान शिक्षक बज्रकिशोर साहले गृहकार्य नगरेको निहुँमा १२ वर्षीय विद्यार्थी दर्शन गौतमलाई गत मंसिर १३ गते शारिरीक यातना दिएका थिए। शिक्षक…