Friday 13th March 2026
विविध
Image

तितोपाटी-काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा…

Image

तितोपाटी-गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका लोकेन्द्र भट्टले जनाएका छन् । एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै…

Image

तितोपाटी-नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र…

Image

तितोपाटी-दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो…

Image

तितोपाटी- उनलाई आजभोलि आफ्नै माटोमा बगाएको पसिनासँग प्रेम हुन थालेको छ। त्यसैले त खोटाङ नुनथलाका युवराज राईले ओमानको भिसा थाती राखेर २ महिनादेखि अटो हाँक्न सुरु गरेका छन्। ‘परदेशमा १२ वर्ष बिताउँदा लाग्यो, आफ्नै देशमा यसरी पसिना बगाउँदा त केही न केही पक्कै होला नि। उमेरले ३ दशक नाघिसकेपछि चाहिँ…

Image

तितोपाटी- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन्। 'मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,' पारसले विज्ञप्तिमा भनेका छन्, 'नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन…

Image

तितोपाटी- प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राष्ट्रिय…

Image

तितोपाटी- न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको फाउण्डेशनमा कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पतालको लागि “शिर्जनशिल युवा समाज कुवेत” द्वारा संकलित ने,रु, १,१५००० (एक लाख,पन्ध्र हजार, ) सहयोग रकम न्युज २४ को कार्यालयमा पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ। कुवेतबासी परोपकारी, मनकारी तथा शिर्जनशिल युवा…

Image

तितोपाटी- प्रवासमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज विहान सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष…

Image

तितोपाटी- लम्जुङ्ग सेवा समाज नेपाल कुवेतले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै भेटघाट कार्यक्रम हिजो अक्टोबर ११ तारिख सुक्रवारको दिन कुवेतको सल्मियास्थित डम्पा लाउन्ज सीफोर्ड भोजनालयमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थापक अध्यक्ष कमल बहादुर थापाको अध्यक्षता गरिएको उक्त कार्यक्रममा संस्थापक…