Saturday 14th March 2026
विविध
Image

रविन्द्र शाही -धेरै लागत भएका ठूला विमानस्थलका आयोजना पूरा नसकेर हैरान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै लागत र स्वदेशी निर्माण व्यवसायीमार्फत् साना विमानस्थलमा गरेको काममा भने फटाफट प्रगति भएको छ।विमानस्थल निर्माण तथा सञ्चालनसमेत गर्दै आएको प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलको क्षमता विस्तार, मर्मत सम्भारजस्ता कामलाई धेरै तीव्रता दिएको छ।जबकी भैरहवा…

Image

तितोपाटी- अर्घाखाँचीमा बस दुर्घटना भएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा उक्त बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम…

Image

बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ। उपचारको लागि आएकी एक विरामी महिलालाई आइतबार चेकजाच गर्ने क्रममा उनले भित्र कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।प्रहरीका अनुसार चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। जाहेरीमा…

Image

कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको छ। शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो। आफ्नो नाम तेजबहादुर थापा बनाएर उनले नागकिरता तथा राहदानीसमेत लिएको पाइएको छ। अख्तियारले उनका दुई श्रीमतीसहित ८ जनालाई पनि प्रतिवादी बनाइएको…

Image

तितोपाटी- माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै…

Image

तितोपाटी- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए । निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने उनले बताए । पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्। भ्रमणका…

Image

तितोपाटी- पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् । रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९ महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका…

Image

प्रदेश नम्बर २ को धनुषाको कमला नगरपालिकामा हेलिकप्टर चार्टर्ड गरी बालविवाह भएको छ। शनिबार कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा हेलिकप्टर रोकियो।प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए। हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए। निजी…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिस्तारवाद र साम्राज्यवाद विरुद्ध हतियार उठाएर लड्नु पर्छ भनेर युबाहरुको जिबनमाथि खेलबाड गर्ने कम्युनिस्ट सत्तामा पुगेपछि रुप परिबर्तन भएको र आत्मसमर्पणवादीमा रुपान्तरण भएको बताएका छन् । मकवानपुरको बकैया गाउँ पालिकाको पार्टी कार्यक्रममा बोल्दै बर्तौलाले बर्तमान सरकारको भरमा मात्र सिमा रक्षा हुन सक्ने…

Image

तितोपाटी- शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका…