हाँस्ने र ठट्टा गर्ने बानी मानिसमा मात्रै पाइने गुण हो भन्ने हामीलाई लाग्छ । तर, कतिपय यस्ता प्राणी पनि हुन्छन् जसले हाँसो र मजाक गरेर आपसमा सम्बन्ध बलियो बनाउँछन् । जब तपाइँ हाम्रो प्रजातिलाई अन्य जनावरहरू भन्दा फरक पार्ने गुण के हो भनेर सोच्नुहुन्छ, सायद हाँस्ने र ठट्टा गर्ने बानी…
वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ आज बाटो नयाँ छ नयाँ चाहना छ देशलाई समृद्ध बनाउनु छ बाझो जमिनमा अन्न उब्जाउनु छ मातृभूमिको रक्षाको लागि तयार हुनु छ हाम्रो स्वाभिमानको रक्षा गर्नु छ वीर शहीदको बलिदानको पाठ सिकाउनु छ यो मेरो प्यारो देश मनै…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/०७ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/०९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
मित्र भक्त आचार्य (मधु), हाल कुवेत - देश-विदेशमा मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटै पालिकाले विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरि मनाउदै छन् भने उक्त क्षेत्रमा सार्वजनिक विदा समेत दिइएको छ…
कोही वरदान सोच्छन् म के सोचौँ ? कोही अभिषाप ठान्छन् म के ठानौँ ? हजुर बताइदिनुस् न अर्थ लगाइदिनुस् न मलाई बडो जटिल लागेको म बुझ्दा बुझ्दै कत्ति नबुझेर थाकेको ठुलो भनौं कि सानो कमसल भनौं कि असल निरिह भनौं कि ताकतवर जस्तो भएपनि एउटा विषय लिएर आएको छु 'सामाजिक…
नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो मेरो देश नेपाल हो यो मुद्रास्फीतिले भरिएको छ राष्ट्रलाई माथि उठाउने मेरो ठुलो स्वार्थ छ देश कता जाँदै छ लागेको छु केही सोच्न पहल गर्नुपर्छ देशको अर्थतन्त्र सुधार गर्न देशका राजनीतिज्ञले देश बनाउन लाग्नुपर्छ भाइचारा,…
भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । उनलाइ अचानक अक्सिजन लेवल कम भएपछि मेडिसिटी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका…
भावनामा डुबेको माया मिठो हुन्छ मनमा आशाको किरणले बास गरेको हुन्छ एक मनमोहक मोह मुटुमा हुन्छ अनन्त मायाले हृदयलाई पगाल्ने छ प्रेमको धागोले यति राम्रो गरेर बुनेको छ दुई आत्माको मिलनको समयमा भाग्य बलियो हुनेछ प्रेमको कोमल स्पर्श यो जन्मको उपहार भएछ मायाको गहिराइले वास्तविक माया चिनिनेछ प्रेमको…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रियासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८३ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…