Monday 17th August 2026
विविध
Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन सम्पन्न साताैं अधिवेशनले राम बहादुर योन्जन तामाङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । अाैपचारिक रूपमा पानसमा…

Image

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार पन्थीलाइ सम्मान गरेको हो । कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाजले संस्थाको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सवको अवसर पारेर पत्रकार पन्थीलाइ सम्मान गरेको हो । समाजले…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/०३ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार…

Image

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा कानि गर्दा गर्दै मन मुटु जोडियो समाज , घरपरिवार आफन्तलाई बोलाई बिहे गरी लैजान्छु तिमिलाई बाजा बजाई भावनाहरू मिले मन मिल्यो सोच एउटै भयो मन भित्र हराएका धेरै कुरा खोजि…

Image

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ मनाइयो। कुवेतको लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले ब्रान्डलाई दुई दशकभन्दा बढी सफल सञ्चालन गरेकोमा बधाई दिन भेला भएका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटमा औपचारिक केक काटे। कार्यक्रमले हाइपरमार्केटका सबै विधाका वस्तुहरूमा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१२/२६ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग ७५ पचहतरौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०१/ ०६गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी पहाड,खोला, झरनाको सुन्दरताले मन छुन्छ यो मेरो जिन्दगी केवल उनको लागि हो मेरो मन भित्र छाएको खुसी उनकै देन हो हेर्दा लाग्छ स्वर्ग कि अप्सरा हौ कि यो मन ,…

Image

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् । उनीहरूले रुसी सेनामा रहेर मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न, घाइतेहरूलाई उपचार गर्न, बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । अभियानकी संयोजक कृतु भण्डारीसहित…