Monday 9th November 2026
विविध
Image

लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्‍यो जसले सौन्दर्य उत्साहीहरू र पसलहरू समान रूपमा मोहित गर्‍यो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २२-२८ मे सम्म चल्ने लुलु वर्ल्ड अफ ब्यूटीले कस्मेटिक्स, अत्तर र स्वास्थ्य उत्पादनहरूमा मूल्य-प्याक प्रवर्धनहरू प्रदान गर्दछ। कार्यक्रमको उद्घाटन मे २२…

Image

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व…

Image

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको छैटौँ…

Image

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ राखेको थिएँ आँसु बनि खसेर गयो । कति कठोर रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो । विश्वासघाती रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो ।

Image

नसोध मलाई म कहाँ छु आफैलाई खोज्दा हराएको छु मनमा आफैलाई भेट्ने सपना सझाएको छु विपना खोज्न सक्दिन सपनाले च्यापेको छ सपनाको भुमरीमा भौतिक शरीर थाकेको छ तातो घामले पोल्दैन मलाई तातो बालुवाको रापमा रमाएको छु खोल्सिएका पैतालले दौडिएर सपनाबाट बिउतिन खोज्दै छु शरीर गलीसकेको छ मस्तिष्क थाकीसकेको छ हात…

Image

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको नाम राख्न सफल भयो । प्रधानाध्यापक खुशी भई बधाई शुभकामनाको, तस्विर सहित कथा विद्यालयको नामबाट संचालित सामाजिक संजाल फेसबुकमा राखिदिनु भयो । धेरै भन्दा धेरैले कथा रोचक, शिक्षाप्रद, ज्ञानवर्धक, एतिहासिक,…

Image

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको हो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/१७ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ अभियानका लागि रेडक्रसकर्मी साहित्यकार पुष्कर अथक रेग्मीले नगद रू.२५ सहयोग गर्नुभएको छ। विधार्थी जीवन देखिनै रेडक्रसमा लागेका तानसेन नगर पालिका वडा नं ३ भगवती टोल निवासी रेग्मी रेडक्रस ज्ञान र…

Image

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु छ मेरो मनमा मेरो मनमा तिम्रो लागि माया जागेछ पहाडको कुनाबाट सुन्दर खोला बगिरहेछ तिमिले मेरो गाउँ सम्म आउनु पनि छ बिदा लिएर मेरी सानुलाई भेट्नु पनि छ सम्झना आउँदा…