Monday 25th August 2025
विविध
Image

म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण गरेको छ । मोना कुवेतले आफ्नो 'मोना कोसेली बचत' अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्ची हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको…

Image

मित्र भक्त आचार्य (मधु), हाल कुवेत – कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तामा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । त्यसपछि…

Image

तिमी धेरै मायालु र अधिक संयमी छौ मन भित्रको माया बलियो बनाएकी छौ पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए यहाँ आएर मैले मिठो गीत गाए                       सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए पहाडको फेदीमा बस्नलाई घर बनाए मायाको गीत गाउँछु मायामा रमाउँछु ती नयनमा मायाको आभास पाउँछु   सबै सँग…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- अठसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/११/ १७ गते आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौरासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८४ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

म देशको सिपाही भएको छु म देशलाई बनाउँछु सबैको आँखाको आशाको किरण बनेको छु यो देशको झन्डा माथि उठाएको छु   मेरो नयाँ दिन आयो, देश बनाउनेछु  म देशको शान हुँ हामी एक हौँ, हामी सबैले एक हुनु छ मन खुसी बनाउनु छ, धर्तीमा खुसी ल्याउनु छ   देशको इज्जत…

Image

पाल्पाको रिब्दीकोटा गाउँपालिकाले बिहीबार अनौठो कार्यक्रमको आयोजना गरेर चर्चामा आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गर्न थालिएको छ । तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेर यसरी कुलतमा फसेका पुरुष तथा महिलाहरुको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/१४ ........................................ प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

यो देश विकसित बनाउन उठ्नुपर्छ सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ मातृभूमि भन्दा ठुलो कोही छैन मनले मान्नुपर्छ राष्ट्रको स्वाभिमान बचाउन ! सबैले जाग्नुपर्छ   सिमानामा उभिएर देशको सुरक्षा गर्नुपर्छ मेरो देशको बारेमा धेरै सोचेर काम गर्नु छ म देशभक्त हुँ देशको लागि लड्छु म देशभक्त हु म राष्ट्रको बारेमा सोच्ने…

Image

धुर्मुस सुन्तली फाण्डेशनले बजेट अभाव भएपछि निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । चितवनको भरतपुरमा रहेको यस रङ्गशालाको पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो । यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण…