Monday 29th April 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः पहिलो मायालाई…


पहिले मायालाई मन मुटुमा राख्ने गरौँ
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ
तिमी ईश्वरको सुन्दर रचना हौ
यो मनबाट गरिने प्रशंसामा छौ
 
 आफ्नै शब्दले हामीलाई बहकाउँछ
प्रेम ईश्वरको शक्ति हो,  थाहा छ
तिमी सम्झनाको शृङ्गारले सजिएको छौ
तिमि अलि म जस्तै देखिन्छौ
 
यदि यो सही छ भने म ठिक हुनेछु
यदि केही गलत भयो भने, म सावधान हुनेछु
पहिले मायालाई मन मुटुमा राख्ने गरौँ
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...