टेकराज थामी-परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।कम अंक ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको समाचार शनिबार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीमाथि अत्याचार गर्ने शिक्षिकालाई…
तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ। कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त…
तितोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ । प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री…
धनगढी -बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्। प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले यहि मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको छ। विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिईरहेकोले उक्त कार्यक्रम…
तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए…
तितोपाटी- कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर…
तितोपाटी-कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन कुवेतमा दुई हप्ताका लागी सम्पूर्ण स्कूल, कलेज,र चर्च, बन्द गरिएको छ।त्यस्तै धेरै मानीसहरूको जमघट तथा कुनैपनी ठुला मनोरञ्जनात्मक कार्यक्रमहरु नगरीदिन र नजान गत हप्ता कुवेत सरकारले सूचना जारी गरेको थियो। गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने…
तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो। पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि…
![]()