Thursday 28th August 2025
विविध
Image

तितोपाटी - नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ । कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड - १९) बाट थप ९ जना सहित संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…

Image

तोयानाथ उपेक्षित - कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ? मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन…

Image

सुरेश ग्याबा तामाङ - विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने महामारी कोरोना भाइरस (कोभिड - 19) बाट आक्रान्त छ, यस बाट मै हु भन्नेहरु, आफुलाई शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न धनी न गरिब, न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकेन ।…

Image

तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९…

Image

तितोपाटी- हामी पनि नेपाली हौं नेपालमै हो घर कहरको बेला किन घर जान पाइन्न र? बिदेशीदा सजिलो भो फिर्न किन गाह्रो? हाम्रो आफ्नै सरकारले पार्नु पिर पार्यो जुन आशा ले बिदेशीयो भएन नि‌ पुरा कस्ले अब सुनिदेला हाम्रो घर जाने कुरा हामी नेपाल फर्किने छौं छिट्टै भएजति पुरा जो जसको…

Image

राजन श्रेष्ठ - कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह…

Image

तितोपाटी - जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । "प्रवास विशेष प्रदेश समिति" अन्तर्गतको "नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु…

Image

तिताेपाटी - भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि…