तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो। औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
कस्तो दिन आयो बरै ! मान्छे बाट मान्छे डराउनु पर्ने घरभित्र भित्रै मात्र रमाऊ भन्नु पर्ने न बोल्ने कोही छन्, न बोलेको सुन्ने कोही नै कोठा भित्रका सामानले मेरो आवाज सुनेर प्रतिक्रिया दिदै नदिने ए कोरोना ! अब तिमी आफ्नै जन्मथलो जाऊ तिमी र तिमीले दिएको त्रासदीले मेरो आवाज आउँदै…
फोटो फिर्ता लौ ब्यर्थै लाएँ पिरती भएछ झ्याउ । ??? लौन बताऊ दुनियाँमा को सच्चा म जान्न पाऊँ । ??? मानेँ पवित्र कोही नारी चरित्र लाग्यो विचित्र । ??? धोका खानाले कैले काहीँ झुक्कौने रैछ मायाले । ??? माया झूठो भो आजको जमाना त छक्क पर्नुको । ??? बुझौँ सबैले…
आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे । अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे । एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे । जिवनलाई नै खतरा बनाई सतायो समयले । उकालो लाग्ने छाँट देखिएन बतायो समयले । आश छ सास को अझै संघर्ष सकिएको छैन…
तितोपाटी - केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियोग…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…
बि. आर. उप्रेती - संसार भर नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको खोप र अन्य औषधि आजसम्म विश्वमा कतै पनि पत्ता लागेको छैन । यस रोगको बारे धेरै देशका बैज्ञानिकहरु खोज तथा अनुसन्धानमा व्यस्त छन् । तर हालसम्म संसारमा धेरै जना मानिसको ज्यान गई सक्यो र मर्नेहरु पनि अत्यधिक…
हरि कृष्ण न्यौपाने -कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सले आगामी अगष्ट २८ र ३१ तारिक गर्ने दुई वटा चार्टर उडानहरुमा जाने यात्रीहरुले कोरोना परिक्षण (पिसिआर)गर्नु नपर्ने र उनिहरुले अनिबार्य होटल क्वारेन्टाइन बस्नु पर्ने नेपाली राजदूताबास कुवेतले जनाएको छ। नेपाली राजदूताबासका अनुसार सेप्टेम्बर पछी गरिने उडानहरुमा अन्य देशहरुबाट जस्तै…
थोरै धुक्-धुकी सँगै गाउँ शहर चलिरहेछ । चारैतिर पापी कोरोनाको कहर चलिरहेछ । जनता पिसिंदै छन् माहामारीको चपेटामा लाग्छ स्वच्छ हावामा पनि जहर चलिरहेछ । सहुलियत दिन्छु भन्दै बजार भाउ फेर्यो रे । चल्लाहरू को बिचल्ली पार्न माउ फेर्यो रे । सुन्दा अचम्म लाग्यो अझै पत्याउनै गाह्रो आज एक्कासी उसले…
![]()