गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो…
तितोपाटी- स्याङ्जाको वालिङ नगरपालिका-१४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए। तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ…
आर.बि.बुढाथोकी - ढुङगामा लागेको लेउ पनि मसला हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्छ होला तर यो हकिकत हो । यो लेउ अर्थात स्टोन प्ल्यावर धेरै खानामा मसलाको रुपमा हालिने एक सेक्रेट इन्ग्रिडेन्टमा पर्छ । भारत पाकिस्तान, अफ्गानिस्तान,इरान,अरब देशहरुले यो मसलालाई एक अभिन्न हिस्साको रुपमा कबाबमा मिसाउँछन । भारतीयहरुले यसलाई गदा मसलाको…
नारायण कोइराला - आज बिदाको दिन आन्दोलनको योद्धा बनेर विदेश आएको पनि धेरै समय भयो । मारुमुमिको मिहिनेत अनि देशको अवस्था देख्दा मनमा पीडा भरियो अनि एउटा चिट्ठी लेख्न मन लाग्यो। सम्माननीय नेताज्यूहरु नमस्कार अनि अभिवादन । "म देशको सिपाही हु,देशप्रति ठूलो माया छ।हजुरहरू प्रति पनिमेरो कुनै दुस्मनी छैन।हर लडाइँमा हजुरहरुको…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई दोस्रो चरणको आर्थिक सहयोग गरेको छ, भने आर्थिक सहयोग संकलन अभियान पनि बन्द गरेको छ । कुवेतमा कार्यरत श्रमिकहरु, मोना कुवेतका पदाधिकारी र सदस्यहरु बाट संकलन गरिएको रकम ८२ कुवेती दिनार अर्थात नेपाली (३०,८४१) तीस हजार आठ सय…
तितोपाटी - बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले…
तितोपाटी - काठमाडौं उपत्यकामा बुधबार बिहान भूकम्पको ठुलो धक्का महशुष गरिएको छ । भुकम्पले विस्तारामा पल्टीरहेकालाइ नराम्ररी हल्लाएको छ। अहिले बिहान पाँच बजेर १९ मिनेट जाँदा करिब ४२ सेकेण्ड काठमाडौँ उपत्यका जोडले हल्लिने गरी भूकम्प गएको हो। बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजीवन त्रसित बनेको छ । भुकम्पको ठुलो…
तितोपाटी - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त…
आज राती आएको ठूलो पहिरोमा परि तल्लो गाँउको बस्ती पुरिएको थियो । झम झम पानी परेको थियो । ठूलो आवाज गर्दै आकाश गर्जिएको थियो। मानिसहरू रोई कराई गरिरहेका थिए । वरपरका मानिसहरू बिस्तारै जम्मा भए प्रशासनलाई खबर गरियो । सेना, प्रहरी उद्दार कार्यमा खटिएका थिए । रातको समय भयको हुँदा…
![]()