पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका…
कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले हालै फेब्रुअरी १, २०२४ मा कुवेतको हदिया को-अपरेटिभमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र शाखा विस्तारको यो द्रुत गतिले कम्पनी सधैं सेवाग्राहीहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले साताको सातै दिन सुविधा, आराम र सुरक्षा र सबैभन्दा…
नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी…
मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु हाइपरमार्केटले बहुप्रतिक्षित पुरस्कार "लुलु - एक वर्षे निःशुल्क किनमेल" प्रवर्धनका विजेताहरूलाइ पुरस्कार वितरण समारोह आयोजना गर्यो। लुलुको अलराई आउटलेटमा फेब्रुअरी ३ मा आयोजना गरिएको पुरस्कार समारोह कुवेतका उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू र लुलु हाइपरमार्केटका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो । २५ अक्टोबर देखि ३१…
राम्रो लाग्छ तिम्रो सौन्दर्य, मेरी प्यारी मेरो मनको प्रिय मेरो दिलकी रानी मायाले तिमीलाई समात्नेछ तिम्रो नाम पुकार्नेछ तिम्रो सौन्दर्यले मलाई हल्लाइदिन्छ किनकि मैले माया गर्नु पर्छ म माया गर्छु तिम्रो माया मेरो अस्तित्व हो मैले कुरा बुझेको छु तिमी बिना म एउटा पात नभएको रुख हुनेछु मैले सोचे…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो चाैथो अधिवेशन तथा ८ औं वार्षिक उत्वस आगामी २३ फेब्रुअरी शुक्रबारको दिन गर्ने भएको छ । संघका संरक्षक सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । संघको चाैथो अधिवेशन कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको प्रमुख…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला ………………………………………. प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य संयोजक:- ===== सोमनाथ लुइटेल “रवि पाल्पाली”…
यी खोलाका किनारमा ,यी बगरहरूमा बगिरहेको खोलाको रमाइलो दृश्यमा सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा यहाँका मनमोहक दृश्यहरूमा हिमालबाट खसेका झरनाहरूमा सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु म एउटा सहयात्री बनी साथमा रहनेछु कलकल बग्ने खोलाहरूको आवाजमा यो मनलाई रमाउनेछु चिसो हावा लाग्ने ठाउँहरूमा सुन्दर…
एक नजर हेर्नको लागी, जगमा घुमिरहेको छु एक मुस्कानको लागी, यति टाढा बाट आएको छु एक चुम्बनको लागी तिमी सँग भेट गर्न खोजेको छु तिम्रो बारेमा धेरै सोचे धेरै चोटि विचार गरेको छु तिम्रो बारेमा सोच्ने गर्छु तिमी मेरो सोच हौ तिम्रो हो सबै थोक तिमी मेरो सपना हौ बिर्सन…
म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु जीवनभर, तिमि सँग हुनेछु तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।। तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन म तिम्रो बारेमा…