चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८१ साल भदाै ५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार ज्ञाननिष्ठ ज्ञवलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै ज्ञवलीले साहित्य विज्ञानको विपरित विधा हो ।साहित्य आनन्द हो…
पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल "राष्ट्रप्रेमी"ले स्नातक तह तृतीय बर्षका परीक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन । सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको…
बोत्सवाना सरकारका अनुसार, बोत्सवानामा फेला परेको २,४९२ क्यारेटको ढुङ्गा विश्वमा अहिलेसम्म भेटिएको दोस्रो ठूलो र अफ्रिकी राष्ट्रमा बरामद भएको सबैभन्दा ठूलो हीरा हो । क्यानाडाको खानी कम्पनी लुकारा डायमण्डले बुधबार साझा गरेको विज्ञप्तिमा "असाधारण" र "उच्च गुणस्तर" को रूपमा रत्न पत्ता लगाएको छ। लुकाराका अध्यक्ष र प्रमुख कार्यकारी विलियम लाम्बले…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ जे गर्छ जमानाले गर्छ साथी अब जसले मन भर्छ साथी तिमीले गरेछौ विकास देखौँ प्रविधि विना सबै मर्छ…
बगनासकाली-८, बराङ्दी पाल्पामा जन्मिएका सुशिल बस्यालले सञ्चालन गरेको लालीगुँरास अभियानले निरन्तरता पाउँदै गएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा अबस्थित कामाख्या भगवतीको मन्दिर परिसरमा पनि लालीगुँरास रोपिएको र उक्त लालीगुँरास अभियानले राष्ट्रियताको सन्देश सहित मन्दिरको प्रचार प्रसार हुने राष्ट्रप्रेमी बस्यालले बताए । पातलो बस्ती रहेको यो डाँडामा…
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ कम्मर मात्र हैन हात खुट्टा पनि भाँच तिमी म बाजा बजाउँछु प्रिय सकेजति नाच तिमी तिम्रो खुसी हेरेर…
तितोपाटी - (खाडी) देशहरू, विशेष गरी खाडी क्षेत्रका विभिन्न देशहरूमा , नेपाली युवाहरूको लागि रोजगारको महत्वपूर्ण गन्तव्य बनेको छ । रोजगारीका लागि विदेशी भूमि गएका धेरै नेपाली युवाहरूले विभिन्न कठिनाइहरूको सामना गर्दै ठूलो सफलताको मार्ग कोरेका छन्। यस लेखमा, खाडि आएको ११ वर्ष पछि हाकिम बनेको एक नेपाली युवाको कथा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ यो बाटो कसले बनायो होला अर्थ पनि कति खनायो होला अचम्मको पथ देख्दा यसरी कतिलाई अति गनायो होला…
![]()