Thursday 19th March 2026
विविध
Image

नारायण कोइराला - सधै जसो आजपनि कामबाट लखतरान शरीर लिएर कोठामा पसे । कम्पनीको कपडा खोली बाल्टीमा राखी पानीले भिजाएँ । साबुन पानीले शरीर धोएपछि शरीर आराम खोज्दै थियो । म सँग भने थुप्रै काम थियो। किचनमा पसें । तातोपानी पिउने विचार गरेर पानी तताउन बसाले । किचन मलाई हेर्दै…

Image

संवाददाता, जर्जिया, अमेरिका - एनआरएनको चुनाव त यसअघि पनि भएकै थियो तर को उम्मेदवार भए र कसले जित्यो भन्ने पनि थाहा हुँदैनथ्यो । यसपालि भने अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीको टिमै जर्जिया पुग्यो । नेपाली समुदायको ठूलो संख्यामा भेला गरेर आफ्ना एजेन्डा राख्यो । जर्जियामै बस्दै आएका बोर्ड अफ डिरेक्टरका उम्मेदवार…

Image

तितोपाटी- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि कुवेतसरकारद्वारा पाँच देशमाथीलागूगरिएको प्रतिबन्ध (KIA) मार्फत पुन: लामो समय पछी नियमित उडान भर्न अनुमती दिएको छ। बिगतमा बढ्दो कोरोना महामारीका कारण कुवेतले यी पाँच देशमा प्रत्यक्ष उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको थियो।  नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) कुवेतले मंगलबार, मे…

Image

अब घरैभित्र बस्ने छन् सबै जना। सेनिटाइजर घस्ने छन् सबै जना। सकिन्छ एक अर्कोलाई सघाउनु भोकमरीमा फस्ने छन् सबै जना। १ म मरेर तिमीलाई बचाउने छु। सदैव यो दिलमा सजाउने छु। जिन्दगीमा हाँसी खुसी बाँच्न, तिम्रो हात सधैं समाउने छु। २ अवस्था जटिल बन्दै गयो। आजभोलि मात्र भन्दै गयो। के…

Image

शिव खाती, यूएई - परिस्थिति, मनस्थिति र समयको रफ्तार संगै दुबई आएको पनि बाह्र बर्ष भएछ । त्यो जोस र जागर मनमा ताजै छ कि यो गर्छु,त्यो गर्छु अनि गाउँ र समाजको लागि पनि केही गर्छु भन्ने । परदेश आफैमा न त बरदान हो न त अभिसाप नै बस यो…

Image

तीतोपाटी डटकम-कोरोनाको प्रभावले मुलुक त यसै आक्रान्त बनिरहेको छ। समाचार, फेसबुक, भिडिओहरु जताततै हेर्दा मृत्यु र समवेदना बाहेकका पोस्टहरु देखिदैँनन्। कहिलेकाही त अझ दिक्क लागेर समाचार पनि हेर्न मन नलाग्ने के। जति मान्छे मरेपनि, पीडा भएपनि प्रकृतिका अगाडि निरीह बनेका हामी मानवले सहनु बाहेकको विकल्प के नै छ र? एकदिन…

Image

तीतोपाटी - अलमुजैनी एक्सचेन्जबाट रमादान प्रमोसन अनलाइन चौथो-टोली, May 3, 2021 to May 9, 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागि भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले दैनिक आकर्षक पुरस्कार जितेका छ्न। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले…

Image

पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कैदको फैसला सुनाएको हो। जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले…

Image

मुक्तक।(१) काललाई को मार्न सक्छ र? कालसँग को नहार्न सक्छ र? मिति नपुगुन्जेल मात्र बस्ने हो, दैवलाई कस्ले टार्न सक्छ र? मुक्तक।(२) यहाँ दैबको खेल कस्ले बुझ्छ र? प्राकृतिक भेल कस्ले बुझ्छ र? यी समस्याले सताई रहने भए, सुक्ष्म जालझेल कस्ले बुझ्छ र? मुक्तक।(३) मलाई सच्चा नागरिक बन्न मन छ।…

Image

एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन। यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी…