"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" शीर्षक :-🌳🌳असार र झरी🌳🌳 १. रिमझिम वर्षा सँगै लाग्यो असार खोलानाला सम्मै भाको छ वारपार २. जताततै हरियाली देखिन थाल्यो रोपाइँको तयारीमा किसान बीऊ फाल्यो ३. असार लाग्यो जताततै छ हरियाली खुल्यो किसानको श्रमको दियाली ४. रोपाइँ सगै असारे गीत गाऊ माना खाई मुरी उब्जाऊ…
१, आखिर जिन्दगी हो सकस सहनुपर्छ यहाँ त अनेकौंका टकस सहनुपर्छ सोचेका जस्तै सपना त हुँदैनन् भने अनावश्यक ठूला बहस सहनुपर्छ क्षण भरमै तहस् नहस सहनुपर्छ।। २, बजार भाऊ उस्तै छुट उस्तै छन् हेर्नु मायामा पनि लुट उस्तै छन् पिउन्न भन्ने मधुशालामा भेटे जहाँ छ रुवाबासी टुट उस्तै छन् किन…
पानी परो नानी रोयो रोटि खाये मोटि भये कर्म गरे धर्म भरे । हिरनमयी आचार्य शर्मा आसाम , गुवाहाटी भारत
राम्रो शीत हाम्रो गीत हाम्रो मान राम्रो काम घाम लाग्यो शीत भाग्यो । हिरनमयी आचार्य शर्मा आसाम , गुवाहाटी भारत
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर नभएको भगवानहरुको अनेक कथा छ धर्मले समाजलाई दिएको अनेक ब्यथा छ ।। लखौं मरे मर्दैछन् धर्मको नाउँमा जातमा बाँडे मान्छेलाई गाउँ गाउँमा ।। मान्छे मान्छेमा विभेद गरियो धर्मको नाममा मानवता बाट झरियो ।। बालक बृद्ध जबान महिला कसैलाई छोडेन आजसम्म धर्मले…
" झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. भ्रष्टहरुकै हालीमुहाली चलिरहेछ देशमा जुहारी। २. मौका ठानेका छन् लुटीखान देश फुलिसक्यो यिनीहरुको केश। ३. सत्ताको नशा लागेर होला कस्तो हुन्छ होला ठगको चोला। ४. मासुको बिला देश होइन साँधेर खाइ हुने चैन। ५. आसेपासे पाएर चाट्न तयार छन् नैतिकता साट्न। ६. थियो…
भोलिदेखि २५ सिटमाथिका सार्वजनिक यातायात चल्ने तीतोपाटी डटकम-कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही…
तितोपाटी- कुवेतमा कोरोना खोप नलगाएका नागरिकहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रवेश गर्न रोक लगाए संगै कानुनको उल्लंघन गरेको पाइए ठुलो मात्रामा जरिवाना हुने बताइएको छ। झण्डै ९० हजारको हाराहारिमा नेपाली श्रमिकहरु रहेको कुवेतमा यहाँको आन्तरिक मन्त्रालयले दुई पटक खोप प्राप्त…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरी खोप…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए ।यी दुई…
![]()