"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कसैको जीत त कसैको हार हुन्छ शुरुमा नोक झोक पछि त प्यार हुन्छ । २ यहाँ देशको छ चिन्ता तिमी कुर्सि कुर्सि भन्छौ कति साम सद कस्को पक्षमा हरप्रहर गन्छौ । ३ सुस्तरी सुस्तरी नयन सागरमा पस्यौ डुब्दा डुब्दै दिलको…
तीतोपाटी डटकम-नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ।मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए । असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको…
नागरिकता, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्र, सीटीइभीटीको सर्टिफिकेट जम्मै नक्कली तीतोपाटी डटकम-काठमाडौं । मोरङको बयरवन घर भई काठमाडौंको शान्तिनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ४१ वर्षीय रेवतीरमण निरौलालाई ‘कीर्तेप्रसाद’ भन्दा फरक पर्दैन । पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिन्थे । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट,…
हरी कृष्ण न्यौपाने-नुवाकोटका रंजित घिमिरे र सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले कुवेतमा एकै दिन आत्महत्या गरेका छन। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेका र उनिहरुले जुन-२५,२०२१, शुक्रबार एकै दिन आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नंम्बर-१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नंम्बर-१०२०३३१५ का…
मुक्तक ### मुटु साट्ने रहर थियो कुरा गर्न आइनौ खाली नै थ्यो मन पनि प्रेम भर्न आइनौ मंसिर,बैशाख कति गए आशा डढाएर जोतीराखें बाँझो मन बीउ छर्न आइनौ । आँखा चिम्म नगरी हेर्छु तिमीलाइ प्रेमको डोरीले कम्मरमा बेर्छु तिमीलाइ कसैले अपहरण गर्छ की भन्ने डर सँधै भो चारैतिर अग्लो पर्खाल…
घाम लाग्यो शीत भाग्यो धान रोप्ने धन थप्ने पाथी भर्ने साथी हेर्ने । हिरनमयी आचार्य शर्मा गुवाहाटी , आसाम, भारत
🌹मुक्तक 🌹 १ संसारमा स्वार्थीको भिड बढेछ यहाँ , दुष्ट आत्माहरुको बास गढेछ यहाँ , कस्तो आयो जमाना बाँच्नलाई कठिन , कलियुगमा कलि राक्षस चढेछ यहाँ । २ लुकामारी खेल यस्तो जिन्दगी हुदैन, बल्झिएको चोट जस्तो जिन्दगी हुदैन, हानाथाप मात्र प्रतिस्पर्धी जिन्दगी, अरूलाई उछिन्न सस्तो जिन्दगी हुदैन । ३ मिठो…
सन्देशमूलक शीत युवा वर्ग छिटो फर्क खेल्न हुन्न जुवा तास लाग्छ फेरि वन बास स्वतन्त्र केही शीतहरू रातो माटो चिप्लो बाटो सोझो हुने ठाडो बाटो राधा प्यारी आऊ मेरी खोला तरी आऊ परि शीत जाग्यो झर्न थाल्यो शीर्ष नेता गए कता गर्मी याम चर्को घाम दुष्ट मन तिम्रो धन…
१ धान असार पन्ध्र दहि चिउरे मन्त्र ! २ भेट असारको दिन धान रोप्ने क्षण ! ३ समय मुठी रोपी मुरी उब्जाउने भए ! ४ खेत फलाएर धान किसानले पाल्दै ज्यान ! ५ धान छोपेर भल फलाउँदै परिश्रमी फल ! ६ बिऊ रोपेर भन्नु दही चिउरे नबन्नु ! ७ नेपाल…
पुष्कर अथक रेग्मी - कविता विधाको लघुतम काव्य उपविधाको रूपमा 'शीत' को परिकल्पना गरिएको हो । दुई गुणे चार बराबर आठ अक्षरको एक शीत मानिएको छ । अर्थात चतुष्पदिय अष्टाक्षरी संरचनामा लेखिएको अर्थपूर्ण लघुतम काव्य नै शीत हो । शीतको परिकल्पना अनुसार ७ असार २०७८ देखि सामाजिक संजालमा शीत लेख्न…
![]()