Thursday 19th March 2026
विविध
Image

गीतल ### ओठभरि लाली रैछ बानी लज्जालु । बग्न थाल्यो झरनामा पानी लज्जालु । फूलबारीमा फूलसँग सुवास चल्दैछ मस्त थिएँ सुगन्धको खानी लज्जालु । हराएथेँ बास्नासँगै फुलको बाटिकामा भ्रमरालाई चुम्न दिने दानी लल्जालु । मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु । पढेपछि रिजल्ट आँउछ पास फेलको मलाई…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…

Image

तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…

Image

"झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ । २. देशमा कोरोना पोहोर पनि आको हो बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो । ३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन् रोगको कुरा…

Image

तितोपाटी- एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।…

Image

गजल ### कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी . भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी । कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी । हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी । समिकरण यो जीवनको, नमिलेको देख्दा आज…

Image

तीतोपाटी डटकम-अविरल वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ। पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ।यस्तो व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो झरेपछि पृथ्वीराजमार्ग…

Image

तीतोपाटी डटकम-मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध…

Image

तीतोपाटी डटकम-म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको…

Image

तीतोपाटी डटकम-१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम…