Wednesday 18th March 2026
विविध
Image

निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन  शिव खनाल - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा शुक्रबार सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका गुरागाँई मोरङ र लता पौडेल…

Image

तीतोपाटी, काठमाडाैं - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको स्याङ्जा जिल्ला समिति गठन भएको छ । विनेसाप्र गण्डकी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा बिहिवार भएको भेलाले वरिष्ठ साहित्यकार डा याम बहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष टिकाराम वाग्ले र विन्दु पौडेल काफ्ले, सचिव सुन्दर प्रसाद…

Image

गजल ### बहरे खफिफ फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन् हिड्न खोजे बाटो नराम्रो रहेछ चढ्न खोजे भर्‍याङ चिप्लो रहेछ। शून्यता छाएको छ मस्तिष्क भित्रै लाग्छ मेरो जीवन अनौठो रहेछ। एक अर्काको साथ चाहिन्छ, जहिल्यै जिन्दगी एक्लै बाँच्न गाह्रो रहेछ। वास्तविकता नै बुझ्न खोज्दैन मान्छे काल्पनिक मात्रै बन्न खोज्दो रहेछ। सम्झिएको…

Image

तिम्रो सामु अप्सराको, रुपै पनि कम छ सानु। झनै माया पिरतीमा कति धेरै दम छ सानु । असल बानी ब्यवहार,ज्ञान,सीप,बुद्धि विवेक, तन, मन, बोली, बचन, सबै अनुपम छ सानु। युगौँ युग हुने गरि, एक अर्कामा नाता साइनो, सम्बन्धलाई गाँसिदिने,तिमिसङ्ग गम छ सानु। सुन्दर शान्त बिशाल त्यो,दिलभित्र स्वतन्त्र भै, बस्न पाउँदा…

Image

भुल गर्यो शुल चढ्यो १ शीत बनी झर्छ आँसु २ कति निभ्या निभ्यै बत्ती ३ याद आयो कुल मान ४ पानी जस्तै बग्छौ तिमी ५ बस्यौ जन मन तिमी ६ रीस राग त्यागी दिऔं ७ बर्षा याम भेल बाढी ८ हिलो बाटो लियो सातो ९ दोष दिनु रीस गर्नु १०…

Image

शीत : आँशु मान्छे किन रुन्छ भन्थें बिष किन पियो भन्थें भित्र मुटु फुट्दो रैछ आशा सबै टुट्दो रैछ चोखो माया गर्ने मान्छे पल पल मर्ने मान्छे पिडा खोसी लिंदा रैछन् आफ्नै मुटु दिंदा रैछन् हाँसे पनि सारा सित रुँदा रैछन् तारा सित वर्षा पनि भूल्दा रैछन् गृष्म मा'नि फुल्दा…

Image

एक र दुइ कन्दै रहें तीन र चार भन्दै रहें पाँच छ सात अनि आठ नउ र दस गन्दै रहें ।१। पहिले गुरूदेखि थुरूथुरू म अहिले स्कुल जान्छु खुरूखुरू म पढेर लेखी खेल्न पनि पाउँदा गुरूआमा देखेर फुरफुरू म ।२। हाम्रो दुई हातको दस औंला गरि काम अलग बस औंला…

Image

डा. अम्बरिश पोख्रेल- नेपालमा जग्गा विहिन अर्थात् वास्तविक सुकुम्बासीहरुको संख्या ठूलो छैन । सरकारले चाहेमा केहि महिनामा देशभरिका प्रत्येक जिल्लामा अवस्थित सुकुम्बासीलाई चुटकिको भरमा जग्गा हात हातमा दिन सकिन्छ । अझ १५ देखि २० लाख सुकुम्बासीको कथित तथ्याङ्क देखाउनु भनेको विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ताको नामावली संकलन गरिएको कुरामा कुनै शंका…

Image

तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो ।  ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।…

Image

प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो।यसैले गर्दा प्रयोगवादीहरूले निषिद्ध क्षेत्रहरूलाई उघारो पारेका छन।कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन्। पाश्चात्य साहित्यमा यसको प्रयोग गरेको सयवर्ष पुगिसकेको छ। नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग सुरुमा बैरागी काइँलाले…