Tuesday 17th March 2026
विविध
Image

जन्मेका कृष्ण जेलमा कंश मामाको खेलमा सम्वन्ध तोड्यो राखेन मार्न सकेन । बैनी र ज्वाई थुनेको मृत्युको जाल बुनेको पुतना दुध पियारी मार्ने तयारी । जेलको ढोका खुलेको सुरक्षा मस्त सुतेको यशोदा काखमा कृष्ण कंशको तृष्णा । गुरूको ज्ञान अपार जिन्दगी शिक्षाको सार आमा र बाबा गुरुहुन् शिक्षा शुरूहुन् खोरिया…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिताको अन्तिम चरणको नतिजा सार्वजनिक भएको छ । विभिन्न चरणमा गरी नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट दस जना भित्रबाट सर्वोकृष्ट पाँच जनाको छनौट गरिएको हो जस्मा…

Image

पञ्चाङ्ग १ १ ममताको आँचलभित्र बेर्न बाँकी छ आफ्नो सन्तान एक पल्ट हेर्न बाँकी छ जब सकिन्छ प्रसव पीडा आमै जन्मिइन् बाँचेको महसुस श्वास फेर्न बाँकी छ छातीमाथि हात राखेर घेर्न बाँकी छ । २ देवकी र वसुदेवलाई सुरक्षार्थ घेरियो हेर फलामका जन्जिर र नेलले कडाले बेरियो हेर दिन भन्ने…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार" पञ्चाङ्ग १ देशमा शान्ति नै छैन ज्ञान देउ कृष्ण नेताको बुद्धिमा तिर हान देउ कृष्ण नारायणी अस्त्र शस्त्रले सजिएकोछौ कुकर्मिहरुलाई सदैव बान देउ कृष्ण नेता सुधार्ने एक जवान देउ कृष्ण सोमनाथ लुइटेल "रवि पाल्पाली" पन्चाङ्ग २ कृष्ण लिला गाएर त सकिँदैन कहिल्यै…

Image

किसन साह ,सर्लाही - सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ७ वडाका अध्यक्षले बलात्कारको प्रयास गरेको पीडित परिवारले बताएका छन् । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ सोनोकैल्वाका वडाअध्यक्ष श्याम कुमार यादवले सोही वडा की ३० वर्षिया एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन्। गत भदौ ५ गते राती करिब २ बजेको समयमा राती…

Image

तीतोपाटी - पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराइसम्मका सम्पूर्ण प्रवासी नेपालीलाइ समेटेर सन २०१४ मा गठन भइ कृयाशिल रहेको नेपाल कुवेत सरोकार समाजले कर्मथलो कुवेत तथा मातृभूमि नेपाल गरि दुवै तिर सामाजिक र मानविय सेवाहरू गर्दै आएको छ । यसै संस्थाको तेश्रो अधिवेशन गत हप्ता २७ अगष्टको…

Image

१. अहिलेको तिज माइतीकै आसपास मनाउने चाहना । साथीसंगीहरुसँग भई बिन्दास मनाउने चाहना । बाढी पहिरो कोरोनाले छेक्न सक्दैन हामीलाई आमा भाउजुको साथमै बसि खास मनाउने चाहना। २. फक्रिएको सुगन्धित फूल थिएँ मात देखायौ । चुस्यौं भमराले झैं टन्न अनि लात देखायौ । कमि महशुस त केही थिएन हाम्रो मायामा…

Image

गजल ### जोगी उही पुरानै छन् झोलीहरु नयाँ नयाँ । नेता उही पुरानै छन् बोलीहरु नयाँ नयाँ । भत्किएको छानो पाली घरभित्र रुवाबासी रोटी उही बासीनै छन् सोलीहरु नयाँ नयाँ । कसैको त्यो नाङ्गो आङ कतै तास खापै खाप फरिया ती फाटे पनि चोलीहरु नयाँ नयाँ । आन्दोलनको नाम दिई…

Image

षड्ऋतुहरु “पाल्पा” पाल्पामा नै जाने जात्रैजात्रा हेर्ने कृष्णाजन्माष्टमी भोलिको दिनमा भगवती जात्रा गरौँ आजै यात्रा कृष्णजीको जन्म कंशको मरण टिक्दैन दुष्ट्याइँ भस्म दुराचारी नष्ट अत्याचारी बाँच्छ सदाचारी तानसेन यात्रा भगवती जात्रा सबै जन भेला भव्यताको मेला हो शक्तिकी देवी गर्छन् धेरै भक्ति संस्कृतिले धनी सुन्दर नगरी तानसेन जाने जात्रा सबै…

Image

हरी कृष्ण न्यौपाने- तीतोपाटी डटकम- लामो समय देखी रोजगारीका क्रममा कुवेतमा रहेका मादी गाउँपालिका-१, खिलङ(साबिकको पाँच गाबिस-२)कास्कीका जंगबहादुर गुरुङको अगष्ट-२०,२०२१ शुक्रबार दिन सडक दुर्घटनामा मृत्‍यु भयो।हाल ASG कम्पनीमा कार्यरत ४१ बर्षिय गुरुङको डिउटी जाने क्रममा उनी चडेको सबारी साधन अर्को सबारी साधनमा ढोक्किएर भएको दुर्घटनामा दुर्घट्नास्थलमै मृत्‍यु भएको थियो भने…