Sunday 15th March 2026
विविध
Image

तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो। साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा…

Image

तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा जनता र राष्ट्रले पटक पटक विभिन्न समयमा आइ परेका दुख पिडा जस्तै: कहिले विश्व महामारीका रोग ब्यथाबाट, त कहिले बाढी पहिरो र यस्तै अन्य घटनाबाट असंख्य धनजनको क्षति ब्यहोरेर बाध्यता बस यस अवस्थामा दुख पिडा सहेर जीवन व्यथित गरिरहनु परेको कुरा सर्व…

Image

तीतोपाटी डटकम-बोस्टन अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन 'साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी' कृति शनिबार सार्वजनिक भएको छ । अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ' अनेसास संवाद' को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय दृष्टिकोण…

Image

तीतोपाटी डटकम -आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेको पुस्तक ‘मैले देखेको कतार'सोमबार बिमोचन गरिएको छ। उपरास्ट्रपतिको कार्यालयमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै उपरास्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतीक, आर्थिक लगाएतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन…

Image

(१) जुनेली जुन उज्यालो गुन (२) जुनेली अन्न मीठो छ भन्न (३) जुराफ लाउ चिसो छ ठाउँ (४) जुम्ल्याहा भाई मीत त लाई (५) जुलुस यात्रा देवीको जात्रा (६) पाल्पाली स्याउ मीठो छ खाऊ (७) पाल्पाली गाउँ मीत नि लाउ (८) जुलुम गर्ने नगर कैले (९) जुनार फल पोषिलो रस…

Image

तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…

Image

तीतोपाटी डटकम ,कुवेतसिटी-गैंर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) कुवेत र मेट्रो अस्पातलको सहकार्यमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढी नेपालीहरुले सेवा लिएका छन। एनआरएनए कुवेतका महासचिब दिल पाख्रिन भन्छन'कुवेतको साल्मिया स्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनएको सहकार्यमा कुवेतमा काम गर्ने ३ सय भन्दा बढी नेपालीहरुले निशुल्क…

Image

१ बेमौसमी झरेर पहिररो, मुटु भित्र चोट छ गहिरो । २ दाजुभाइ आउँछन् तिहार, रमाइलो~ गर्ने छ बिचार। ३ राम्रोसँग बिताउँ जीवन, जिन्दगीमा लागेन अमन। ४ हामीहरु अगाडि बढेर, राम्रोसँग शिखर चढेर। ५ विदेशमा तिहार मनाऊँ, गाउँ घर राम्ररी सजाऊँ। ६ हामीहरु मिलेर रमाऊँ, चाडपर्व रङ्गिन बनाऊ। ७ मखमली फुलेको…

Image

सुधा बास्कोटा - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७४ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक १० गते स्वतन्त्र काव्य विधामा भव्य रुपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा,बरिष्ठ साहित्यकार ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणीराज सिंहको प्रमुख आतिथ्यता,गंगा लिगल,ललिता दोषी,भावना खनाल,निर्मल पराजुली,खगेन्द्र वस्याल,लक्ष्मीप्रसाद मिश्रको विशिष्ठ आतिथ्यतामा अनी सुधा…