तीतोपाटी - पाल्पाली साहित्यकारहरूको एउटा समुहले हालै आख्यान चौतारी नामको परिकल्पना गरेको छ जसमा निबन्ध, प्रबन्ध,कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न पाइने बताइएको छ । समुहले आख्यान चाैतारीका नियम र परिधि पनि तोकेको छ भने यसको प्रयोगको लागि छुट्टै…
(१) नेपाली भेग जुनेली लेक। (२) कामको लागि बारूद दागी। (३) मिलेन काम म कता जाम। (४) जुनेली यारो सबैको प्यारो। (५) भएन भेट भोको छ पेट। (६) कसैले दिन्न रून नि हुन्न। (७) काव्यमा बित्यो जुनेली जित्यो। (८) राम्रो छ काव्य त्यसैले भव्य। (९) लेख्नमा छिटो पढदा मीठो। (१०)…
तीतोपाटी, काठनाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारहरुको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्यवातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग नेपाली दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासमा बिहिवार भएको अन्तर्क्रिया कार्यक्रममा राजदूत कृष्णप्रसाद ढकालले यूएई आउने नेपाली कामदारहरुको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतवास…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८० औं काव्य श्रृङ्खला गीत विशेष गत २०७८ मंसिर २२ गते भव्यताका साथ सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा,गोविन्द कलानिधि दाहाल,गंगा लिगल,गोविन्द घिमिरे वेदमणी,ललिता दोषीको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८०…
तीतोपाटी, काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)ले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हप्तामा साढे चार दिन मात्र काम गरे पुग्ने नियम ल्याउने भएको छ। युएईले यसअघि हप्तामा दुई दिन शुक्रवार र शनिबार मात्रै बिदा दिने गरेको थियो । जनावरी २ तारिखबाट भने शुक्रबार आधी दिन अनी शनिबार र आइतवार भने पुरा…
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला ः- आठौं ( ८ ) -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मिती ः- २०७८/ ०८ / २१ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशिला…
तीतोपाटी डटकम-बुलन्द आवाज अभियानको सक्रियतामा तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ। आइतबार कुन्चिप्वाकल स्वास्थ्य चौकीको प्राङ्गणमा भव्य समारोह बीच स्वास्थ चौकी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा…
तीतोपाटी - यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो । उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए…
मुक्तक मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर । गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर । स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर । माहाभारतको युद्ध पनि टारेर टरेन । पापिहरू मारिए तर पाप मारेर मरेन । विधाताको विधान बुझ्न सकिन्न…
सुनौं यौटा शीत कथा ।१। नाम उस्को राम थियो ।२। गैरा गाम ठाम थियो।३। खाली खेल्ने काम थियो ।४। बाबा आमा दुःखी थिए।५। रामे छोरो खेल्ने मोरो।६। लेख पढ भन्नू मात्र ।७। गाली खान्थ्यो हाँसी जान्थ्यो ।८। बल खेल्थ्यो पौडी भेल्थ्यो।९। खेल जित्थ्यो ताली लिन्थ्यो।१०। कोर्स भन्दा बाह्य कुरा ।११।…
![]()