Friday 13th March 2026
विविध
Image

नाम: लता केसी जन्म मिति तथा जन्मस्थान: २०१६- ७- ६ भोजपुर , दावा बुबा - लक्ष्मीबहादुर खडका क्षत्री आमा - जान्दवीदेबी खडका क्षत्री स्थायी/ अस्थायी ठेगाना - तीनकुने , काठमाडौं -३२ शिक्षा : बिए पहिलो रचना ( कथा ) अन्तर्द्वन्द कलेजको वार्षिक मुखपत्र `प्रकास´ मा ३९ तिर प्रकासित । पहिलो…

Image

पञ्चाङ्ग ०१ सम्पूर्णमा विन्ती भाउ बिसाउदाको आग्रह, समर्पण गर्न भन्दै रिसाउदाको आग्रह, सम्पन्न भरिपूर्ण भएर के भयोर साथि, सधैछ पीडा गरिबी पिसाउदाको आग्रह , अब कसैलाई माफी घिसाउदाको आग्रह। ०२ अर्थ लगाउन गाह्रो भयो गरीबको हाल देखेर खुशीको दिन आउँछ रमाउछन् नयाँ साल देखेर अञ्जुली भरि फुलको माला साथमा लिएर…

Image

💐झर💐 झरना -१० शीर्षक :-🌺माया🌺 १. तिम्रो माया खोज्न सकिन हृदयमा रोज्न सकिन । २. नजानु अन्त डुली काम गरौ अनुशासन नभुली । ३. नपुर्‍याउनु अनेकध्यान नजर पक्कै बन्नेछ मीठो झर। ४. जीवनको सार तिम्रो माया अपार । ५. तिम्रो माया घाम छायाँ ६. अति माया तिम्रो खती नहोस् हाम्रो।…

Image

डा. हरिमोहन पोख्रेल, कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्ता नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /०८ ...................................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९५ औं मुक्तक विशेष काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र ९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जिताली, कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न…

Image

बलिउड अभिनेता सलमान खानले नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको स्मरण गरेका छन्। पर्यटन मन्त्री प्रेम आलेसँग बुधबार भिडिओ संवाद गरेका खानले कुराकानीका क्रममा खानले 'बुलन्द' नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको बताए। ‘नेपालमा फिल्म सुटिङ भयो । तर त्यो फिल्म पछि प्रदर्शननै भएन', खानले भने, 'त्यतिबेला…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले विधानसभाको बजेट सत्रमा भने कि नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य निरंतर रूपमा चली रहेको छ । हाम्रो प्रयास जारी छ तर समय न आउनजेल सम्म हामीले धैर्यता राख्नुपर्ने छ । श्री रियोले राज्यपाल प्रो. जगदीश मुखी द्वारा गतः शनिवारको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / मणिपुरेली किरात संघले आगलागी पीडितलाइ राहत सहयोग गरेको छ । संघद्वारा गतः ५ मार्च २०२२ को दिन काङपोकपी जिल्ला अन्तरगत दस माइल निवासी श्री पूर्ण बहादुर राईको घर आगलागीमा परि सबैथोक समाप्त भएको कारणले गर्दा अति दुःख व्यक्त गर्दै सहयोग गरेको हो । मणिपुरेली किरात…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला यहि मिति २०७८ साल चैत्र २ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय ज्यूको प्रमुख आतिथ्यता,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषिको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको…