आज मेरा ती बालापनको यादहरु आइरहदा आमाको यादले सताइरहेछ त्यो न्यानो न्यानो काख त्यही काखमा बसेर अमृतपान गरेको मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको उठेर हिड्न खोज्दा दुई हात समाएर सहारा दिदै ताते बाबू तातेभन्दै हिड्न सिकाउने मेरो आमा क ख ग घ भन्दै पढ्न सिकाउने शास्त्र पढेर ज्ञानी हुनुपर्छ…
बन्दना घिमिरे - लघुकथाकार उमेश कुमार कार्कीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''खोज'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार उमेश कुमार कार्कीसँग सात्क्षातकार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर कथा प्रेषित गर्नुहुने लघुकथाकार उमेश कुमार…
स्रष्टा परिचय वास्तविक नाम:- अम्बिका प्रसाद भण्डारी साहित्यिक नाम:- सागर भण्डारी "विभोर" पिता :- गणपति भण्डारी माता :- उमाकान्ती भण्डारी स्थाई ठेगाना:- बगनासकाली ६ दर्पूक, पाल्पा सम्पर्क: [email protected] साहित्य लेखनमा मेरा विधा:- गजल,मुक्तक, कविता, गीत,हाइकु,उपन्यास साहित्य प्रति मेरो धारणा:- साहित्यले जीवन र जगतलाई सही अर्थमा परिभाषित गर्छ र परिष्कृत पनि…
केही टुक्का कविताहरू १. समयको लाग्यो पगरी नबस है केही नगरी । २. देशमा पर्याप्त रोजगार छैन जिम्मेवार दाताबाट बुझ्ने हैन । ३. युवा विदेशतिर पस्नाले जीवनभरि उतै बस्नाले । ४. देशमा बाँकी गरिब खान मुस्किल करिब । ५. पाएमा सबै खाने माथि कसरी लाने । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक,…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरेली किरात संघले आफ्नो संस्था स्थापना गरेको एघारौं स्थापना दिवस काङलातोङबी मणिपुर स्थित संस्थाको कार्यालयमा विधिवत परंपरानुसार एवं रंगारंग कार्यक्रमका साथ मनाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सो कार्यक्रममा मुख्य अतिथिको रुपमा श्रीमति मीना विष्ट प्रधान काङलातोङबी ग्राम पंचायत उपस्थित थिइन भने सभा…
प्रसन्न मनमा प्रेमको कविता, रोचक काव्यमा सरिता। मार्मिक माधुर्यमा सफलता, श्रद्धापूर्वक साधनाको कर्मकुशलता। जागृत सत्य कथाको लेखनी, चिंतन रस लालित्यको रोशनी। उज्यालो ज्योतिरूपा ज्ञान, सुललित शव्दका स्वच्छ मान। न्यानो आशाको जगमग वासना, समझनाको मिठो तिर्सना। अविचलित भावनाको गरिमा, जिन्दगीको विश्वासपूर्ण महिमा। सृष्टिको बिचित्र संसार। हाम्रो जीवन उपहार। कुसुमित अविचल बेला…
कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…
डा. हरिमोहन पोखरेल, कोहिमा/अमेरिकन औडियो म्यूजिकल कंपनी (SHURE )को तत्ववधानमा मुख्यमंत्री श्री नेफयू रियोले आज आफ्नै निवास स्थान कोहिमामा नागालैंडका पाॅच जना कलाकारहरू सम्मान गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्रीले सम्मान गरेका कलाकारहरूमा -- अबोलो नागा --गीतकार तेसतो सिस्टर --लोक कलाकार डेविड सुनार --डमर इमलेङढा जमीर --गीतकार अबोलो नागा…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको कारण गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ । नागा मदर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार…
मारुनी छन्दमा केही टुक्का कविताहरू १. सिफनकाे साडीमा चिटिक्कै लाेभ लाग्ने देखने बितिक्कै । २. तिम्रै फाेटाे छातीमा टालेकाे आफ्नै भनी अँगालाे हालेकाे। ३. तिमीलाई किन्दिन्छु रिबन बिताउँला मिलेर जीवन। ४. सिउँदाेमा सिन्दूर भराैली चारघाेडे बग्गीमा चढाैली। ✍️ गाेपालकृष्ण डंगाोल इटहरी ।
![]()