Friday 13th March 2026
विविध
Image

केही टुक्का कविताहरू १. दिलमा राखेको थिएँ, छोडेर गयाै आफ्नो ठानेको थिएँ, पराइको भयौ । २. राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ । ३. देशको विकास गर्ने युवा खाडीतिर जान्छन् तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् । ४. देशको बजेट जति सबै खल्तीभित्र हाले त्यही…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले भने कि कोहिमा, वोखा तथा तुवेनसाङको केही भागहरूबाट अफसपा हटाएको केन्द्र सरकारले एउटा टेस्ट गरेको मात्रै हो । हिजो चुमुकेदेमा पुलिस कम्प्लेक्समा राज्यका विभिन्न एनजीओ तथा सिभिल सोसायटी अर्गनाइजेसनद्वारा राखिएको एउटा बैठकमा उनले मीडियालाई बताए । उनले अगाडि भने कि…

Image

चुनावी त्यो नारा जुलुश आमसभा हुन थाल्यो , झुठो बोली भासनले फेरि आकाश छुन थाल्यो नेपालीको ईच्छा चाह सार्वभौम स्वतन्त्रता , आशा भरोसाको पुञ्ज घुर्यान भै कुँन थाल्यो । ब्यभीचार र बिसङ्गती भ्रष्टचारको चपेटाले , सुन्ने को र पीर ब्यथा आज धर्ती रुन थाल्यो । चोरी चोरी दूध खाने बिरालाको…

Image

खै कस्ले छाडिदियो मनको सुन्दर वस्तीमा छेप्यास्त्र मन र मस्तिष्क एक अर्काका प्रतिद्वन्द्वी बनेर घोषणा गर्दैछन विश्व युद्धको मनले मनकै क्षेत्र गुमाउन चाहदैन मस्तिष्कले मस्तिष्क कै निम्ति उठाउँदैछ ठुला हतियार तेज रफ्तारमा उडेका छ्न लडाकु विमानहरु र खसाल्दैछ्न लन्चर बमहरु आ आफ्नै तर्क र अधिपत्यका खातिर हुँदैछ दोहोरो भिडन्त ठुला…

Image

बाल गीत ~~~~~~~~~~~~~~~ बिरालोले खाएछ कराहीमा राखेको । बुबु माम मिठो थ्यो मैले पनि चाखेको ।। मुसा मार्न गएको फर्किएर आएछ । भरे खान राखेको बुबु माम खाएछ ।। साथी साथी खेलेर फर्की आउँदा यसरी । बुबु माम छैन त रोएँ म ता बेसरी ।। चोरी खानु हुन्नथ्यो किन खाईस्…

Image

मायाको संसार ~~~~~~~~~~~~~~~~~~ मन मेरो कोक्याएर खपी नसक्नु भो । हजुरको दर्शन पाउन धेरै कठिन भो ।। कहिले काँही देख्न पाउँदा कति खुशी लाग्थ्यो । हजुरको आशिर्वादले रोग व्याधी भाग्थ्यो ।। व्यस्तताले जिन्दगीमा छाड्ने हैन कहिल्यै । पंख भए उडिकन भेट्न आउँथें अहिल्यै ।। फूल राम्रो गुलाबको काँढा भए पनि…

Image

१. अस्पताल बनाउ किन चाहियो भ्युटावरहरू, मन्दिरलाई भन्दा स्कुलहरूलाई खर्च गर बरू। २. फाल बरू एम सी सी संघियता खारेज गर, सक्छौ भने युवाहरूलाई आफ्नै देशमा भर। ३. देशलाई परनिर्भर राखेर के देखाएका भन, विदेशीको दलाली छाडेर असल देशभक्त बन। ४. जनताहरू पनि अब त अलि सचेत बन्नु पर्छ, देशभक्तको…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- छन्द पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /१८ ************************* प्रशिक्षक:- नारायणप्रसाद निरौला गुणनिधि घिमिरे ********************** भाषा शुद्धीकरण सुझाव :- सविता के.सी. चन्द्रावती अधिकारी **************** सङ्कलन तथा संयोजन सोमनाथ लुइटेल "रवि पाल्पाली" ************************ सहजकर्ता :- (महासचिव)…

Image

केही टुक्काहरू (छन्द:पञ्चचामर) १. वसन्तले वनै नयाँ मनै नयाँ छ सुन्दरी बनेर कृष्ण राधिका गरौँ उमङ्ग बेसरी। २. युवा विदेशिए सबै ऊठेन देशको मियो रुँगेर बस्छु मै सधैँ यहाँ बतासको दियो। ३. पुजेर बुद्धमूर्तिमा धरेर उच्च भावना जितौँ भनेर युद्धको मनुष्य गर्छ कामना। ४. बनेर ग्राह नै ठुलो कठोर राजनीति…

Image

१. लुकीछिपी आँखा बोले,मान्नै प-यो खोट? कसैलाई मस्ती हुन्छ, कसैलाई चोट। २. रात ढले दिन हुन्छ, दिन ढले रात, बदल्नको सक्छ यहाँ, प्रकृतिको बात। ३. सकिदैन रातभरि निदाउनलाई, मुर्छा पार्छ कुटुकुटु भित्र मुटु खाई। ४. झुक्न नदेउ ती पुर्खाले आर्जेको सान, त्यो सानमा अडेकोछ हाम्रो स्वाभिमान। ५. हेप्यो साह्रै दुश्मनले…