Thursday 25th September 2025
साहित्य
Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्त‍ोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…

Image

स्रष्टा परिचय नाम : दीपक लोहनी माता/पिता : गायत्री लोहनी शिवशरण लोहनी जन्म मिति : १५ असार २०३१ जन्म स्थान : नुवाकोट स्थायी बसोबास : कुरिलो घर काठमाडौं शिक्षा : स्नातक लेखन विधा : आख्यान, काव्य, समीक्षा विशेष रुचि : आख्यान साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि पहिलो प्रकाशन : २०४६…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला यहि २५ फागुन २०७८ का दिन सम्पन्न भयो । नारी विशेष काव्य श्रृङ्खलाप्रतिष्ठानकी सचिव सुधा बास्कोटा ढकालको अध्यक्षतामा एबं चुडा नर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुरु भएको थियो ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /२४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी निर्मला सुवेदी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :-…

Image

१. उदाउनु पर्छ अब नारी सृजनाको घाम बनेर देखाउनु पर्छ सक्षम र प्रगतिशील हुन् भनेर । २. हरेक काममा सक्षम छौँ छैन केहि कमजोरी भृकुटी सीता उमा गौरी दुर्गा सरस्वती म छोरी । ३. हेप्ने अत्याचार बलात्कार गर्ने कुरा नसोचे हुन्छ नारी सम्मान नगरी चित्त दुखाउदा संसार रुन्छ । ४.…

Image

सबै भन्छन्‌ लिनु हुन्न,पिर चिन्ता कत्ति पनि किन किन मान्दैन मन,सम्झाएनी जति पनि । दिन ढल्के पछि आउँछ,नचाहेनी कालो रात रोक्न कहाँ सकिन्छ र? समयको गति पनि । समाजसेवि,बुद्धिजिवि,शिक्षित नै होस्‌ तर, कस्ले राम्रो ठान्छ हजुर,बिग्रेपछी मति पनि । मनमा इख,घमण्ड, पाप्‌, सधैँभरी पालिरहे, सबैलाई एकदिन ठुलो,गर्न सक्छ खती पनि…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ मुटुको धड्कन बनी बस्नु छ आँखाको नानी भित्र नै पस्नु छ अनुभव अनि अनुभूतिले जङ्घार तर्न कम्मर कस्नु छ उपलब्धीलाई घुँडा धस्नु छ । २ मायाका लागि जोडले कराए भन्छन् देउराली भाकी कसम खाए भन्छन् साङ्केतिक इशारा अचम्म रहेछ विना…

Image

"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" शीर्षक -"देश" १ देशकै माटो बनाउनु छ हामीले , नेपाली भन्ने जनाउनु छ हामीले । गौरवान्वित हुँदै बाचौ हुन्न हामी, आफ्नै माटोमा खनाउनुछ हामीले , प्रदेशिलाई तनाउनु छ हामीले । शीर्षक -"आमा" २ संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा, सृष्टि,सृजनाको साथ…

Image

रूसले युक्रेनका दुइ शहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी रक्षा मन्त्रालयलाइ उद्धृत गर्दै प्रकाशित समाचारहरू अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १०…

Image

"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" ०१ धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई लाख कष्ट खेपी संसार देखायौ आमा मलाई केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले नसुतेर रातमा लुगा फेरायौ आमा मलाई असिम प्यारले काखमा खेलायौ आमा मलाई। ०२ प्यारमा पचायौ हजारौं ति लात आमा इशारा…