चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०८ औं धान दिवस विशेष काव्य श्रृङ्खला यहि मिति २०७९ साल आसार १५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ गीतकार राम बाबु सुबेदीको प्रमुख आतिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गायीका भारती बस्यालको विशिष्ठ आतिथ्यता अनि…
श्रष्टा परिचय ः नाम ः इन्दिरा ज्ञवाली पौडेल पिता ः दोलखराज ज्ञवाली माता ः शकुन्तला ज्ञवाली श्रीमान ः चोलाकान्त पौडेल छोराछोरी ः विपिन पौडेल , विपना पौडेल , तिमिल्सिना जन्म ः गुलरिया न. पा.५ , सुहेलहवा बर्दिया स्थायी ठेगाना ः कुश्मा न.पा. १० पर्वत ,ज्ञादी हाल ः तानसेन २ मेहल्धारा…
बन्दना घिमिरे - लघुकथाकार सीता रेग्मीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा 'बहाना' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । हाम्रो लघुकथा पाठशालाको ''कार्यक्रम फर्माइश'' का नियमित संचालक कुशल प्रस्तोता सीता रेग्मीसँग साक्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित र निकट छु…
शीत १ वर्षा मास हुन्छ खास २ धान राेप्दै हिलाे खेल्दै २ मानाे राेपि मुरि फल्ने ३ संगि साथी मिलि जुली ४ हास्दै खेल्दै धान राेप्ने ५ जति पानी उति हिलो ५ हिलाे मानै फल्छ छिटो ६ दुख गरि सुख मिल्छ ७ बर्षा मास राेप्ने खास ८ धान झुल्छ मन…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०३/०१४ ....................................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== पञ्चाङ्ग ईम्बोस नम्बर नेपालमा…
ताजा र तार्किक जुनेलीहरू (१) गरेर ध्यान बढ्दैछ ज्ञान। (२) गरेरै काम कमाउँ नाम। (३) सबै भो पूरा जुनेली कुरा। (४) परेर पानी रूझेको नानी। (५) खुशी नि लायो मनमा छायो। (६) बटौली हाम्रो छ साह्रै राम्रो। (७) सपना देख जुनेली लेख। (८) जुनेली तारा फैलियो सारा। (९) वर्षाको बेला…
१. छुपुमा छुपु खेतमा रोपौँ मिलेर मिहिनेत गरौँ झार फालौँ जिलेर २. खाउँ दही चिउरा पानीले निलेर, काम गरौँ शरीरलाई नै थिलेर । ३. सबैजना मिलीजुली राेपाइँमा आएर , असार पन्ध्रमा दही र चिउरा खाएर । ४. असारे भाकामा हामी सबै गीत गाएर, हाँस्दै नाच्दै हिलो छ्याप्दै रम्दै बेठी लाएर…
१. छुपुमा छुपु रोपेर धान असार मासमा बाउसे दाजु बाउसे गर्दै त्यो हिलो भाषमा । २. बिहानै उठी आँगन दलान माटोले पोतेको हो हो रे हो हो भनेर गोरु हिलोमा जोतेको । ३. वर्षात को बेला पानी परेर झरी नै परेकाे मानो खाई मुरी उब्जाउने तिर्सना मरेकाे । ४. असारे…
असार १५ संबंधित शीतहरु पानी पर्छ धर्ती भिज्छ ।१ माटो संग मल मिल्छ ।२ पानी संग विउ भिज्छ ।३ खेत जोत्ने माटो मल्ने । ४ हिलो मैलो खेतै भैलो ।५ छुपु छुपु धान रोपी ।६ मानो रोप्ने मुरी फल्ने ।७ दही च्युरा खाजा प्यारा ।८ धर्ती भक्ति शक्ति प्राप्ति ।९…
नारायण कोइराला - हर्के दाईलाई बिहानै देखि घरमा देखेको छैन।।हर्केनी भाउजु भने हतारमा बाहिर भित्र गर्दै हुनुहुन्थ्याे। म घरबाट निस्कँदा पानी परेको थियो। संजोग हर्केनी भाउजु पनि खेततिर जान निस्कनु भयो।च्यातिएको छाताबाट आफैलाई ओत्न कोसिस गर्दै हुनुहुन्थ्यो । वहाँको हातमा पोको थियो। भिज्ने अवस्था देखेंपछि पोको मैले समाए।पोकोबाट तातो बाफ्…
![]()