Monday 22nd September 2025
साहित्य
Image

भिषण वर्षा भै रहेकोले हामी प्रतीक्षालयमा ओत लागेका थियौँ।तल कर्णाली समतुल्य भै वेग हानीरहेको थियो।वर्षाको कारण समयमै गन्तव्य पुग्न नसकिने आशङ्काले सबै निराश थिए, चुपचाप थिए।वातावरणमा मौनता छाएको थियो। "किन त्यसरी टोलाइरहेको छोरा ?" - कर्णालीको वहाव एकोहोरो नियाली रहेको क्षितिजलाई बाबु घनश्यामले सोधे। "निरन्तर यत्रो वर्षा भै रहेको छ।यो…

Image

#पञ्चायन दिमागी बोटमा मीठो सुवास नै छरेर जाने हो लेख्दा राम्रो लेखे पनि त्यो दम्भ त झरेर जाने हो बुझ्नु पर्छ अरुको मर्म , नगरौं हजुर कुकर्म चाहिएन भो धन छालाको पेट भरेर जाने हो नाम होस् नहोस् कर्मको फल लिई मरेर जाने हो । ✍️ आँसुपनि स्वार्थी रहेछ अनायास…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०६/०१३ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण -------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ---------------------- चन्द्रावती अधिकारी समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बत्तिसौँ शृङ्खलामा छौँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०६/०११ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- कुम्ला, गुम्ला,…

Image

(१) दशैंको बेला सबै छौ भेला। (२) लगाआैं टीका नबसौं फिका। (३) नेपाली सर्व मनमा गर्व। (४) कामना हामी दिदैछौं दामी। (५) देशका भित्र बाहिरी मित्र। (६) सबैको देख्छौ कामना लेख्छौं। (७) खोजेर धन राख्नुछ सान। (८) विकृति कुरा हटाआैं पुरा। (९) टीकाको थाप्छौ आशिष लिन्छौं। (१०) राष्ट्रिय पर्व त्यसैमा…

Image

(१) दशै नि लायो रंगिन छायो। (२) नेपाली दुखी के मान्नु खुशी। (३) मन त जाग्छ ऋण नै लाग्छ। (४) टीकाको मान केवल सान। (५) तल र माथी जम्मा भै साथी। (६) लिनेहो चित्र क्यामरा भित्र। (७) टीकाको बेला नगर्नु हेला। (८) पर्व हो हाम्रो मान्नु छ राम्रो। (९) टीकाको…

Image

दशैं विशेष जुनेलीहरू: (१) दशैं नि आयो रोनक छायो। (२) दशैंको लागि विदा नै मागी। (३) लाग्दैछु घर नमानी डर। (४) मन्त्रको भाकी जमरा राखी। (५) जुनेली गुरु दशै भो सुरू। (६) दशमी दिन आशिष लिन। (७) निधार भरी टीकाको छरी। (८) दशैंको शुभ कामना खुब। (९) मिलेर हामी मनाआैं…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन १२ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं डा.नारायण गैरेकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा डा गैरेले विजया दशमीकाे पूर्व सन्ध्यामा गरिएकाे याे कार्यक्रम शुभकामना अादान प्रदानकाे…

Image

यत्रो बोको काटेपछि त गाउँभरिका सबैलाई पुग्नेभयो भनेर हल्ला चल्यो।बोको काट्न गाउँभरिका मानिस जम्मा भए।सबैको हातमा मासु लान थैला थिए। गाउँमा हल्ला भएपछि भुन्टे र पुन्टे पनि त्यतैतिर गए। उनीहरुको हात भने खाली थियो।सबैजना आ - आफ्नो थैलामा मासु राखेर भुटुवा खान थाले।यिनीहरू पनि आएछन् भन्दै आउटै दुनामा भुटुवा दिए।दुवैजना…

Image

दशैकाे लहर छाएर अाएकाे घर घर खुसी लिएर अाएकाे मानाै है रमेर उमंग छरेर। २ निधारमा अक्षता हरिया जमरा अाशिर्बाद लिन्छौं सानालाई दिन्छौं पिङ पनि खेल्छाै खुसी साटी मान्छाै। ३ महान चाड याे महत्त्व छ कति बर्षमा अाउने सबै जाती मान्ने संस्कृति याे हाम्रो प्रमुख छ राम्रो । ४ परम्परा…