Sunday 11th October 2026

मुख्यमंत्रीले गरे वनधन विकास मेलाको उद्घाटन


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले हिजो वनधन विकास मेलाको उद्घाटन गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले यसै अवसरमा वन विभागबाट लगाइएका स्टलहरूको पनि निरीक्षण गरे ।
यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्रीले जनाए कि वन विभागको सराहनीय कार्यको व्याख्या पनि गरे ।
उनले अगाडि भने कि वन भित्र औषधि संबंधित कतिपय वनस्पति रहेको र यसको शोध कार्य भविष्यमा एउटाले उज्यालो ल्याउने छ ।
उनले अगाडि थपे कि हामीले वनस्पति लगाउने अभियान जारी राख्नुपर्ने छ ।जसले मानवलाई एउटा अलग्गै दुनिया देखाउन सक्छ ।जसले गर्दा हामीले वनलाई बचाउनुपर्ने हुन्छ ।
उनले अगाडि थपे कि आज वन केवल वन नभएर धन कमाउने स्रोत सम्म भएको छ ।
स्मरण रहोस् मणिपुरमा पहिलो पटक वनधन विकासको व्यापक समारोह संपन्न भएको हो ।जसले इतिहास रचने छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...