Saturday 26th July 2025
साहित्य
Image

-माधव पाैडेल 'असल यात्री' खै कसरी सम्झाउँ म तिमिलाई महासय गालि ले गल्दैनो, बिरोधलाई टेर्दैनौ अाफु मात्र राम्रो अरुलाई राम्रो देख्दै देख्दैनौ अनसन बसौ मार्नै खोज्छौ,केही बोलौ जिव्रो थुत्छौ खै कसरी सम्झाउँ म तिमिलाई महासय । लाग्छ राणा शासन तिमिले नै फाल्यौ प्रजातान्त्रमा मल जल तिमिले हाल्यौ सर्बेसर्व म नै…

Image

श्रावण महिना यो त हो महिना चौथो, नाम यसको छ श्रावण । पानीपर्दा हरियाली, खुसी हुन्छन् अधिक जन ।। धानका बोट सप्रन्छन् खेतपाखाभरि भरी । फुर्सदमा सबले गर्छन् भजनकीर्तन हरि हरि ।। पाइन्छन् साग–तरकारी विभिन्न गुण, स्वादका । कर्कलो फर्सीका मुन्टा, काँक्रो विविधजातका ।। हुर्कन्छन् कलिला तामा घरछेउकै बाँसघारीमा ।…

Image

-गिता भट्टराई इटहरी -५सुनसरी । राम्रै थियोे पढाई तर जागिर थियो पाले। खाडी मुलुक जा न बाबु!भन्नुभयो बा ले।। आज्ञाकारी छोरो परेँ हिडेँ कुम्लो बोकी। (लाहुर गा को भनि सबले आश् गर्न पो थाले।।)२ ससुराली हेर्नैपर्यो छोरी दियाछन् उनले। सासु माँ लाई अलि अलि पुर्नैपर्यो सुनले।। साला साली ट्वाँ परेको…

Image

नाइदर अाई एम व्यिथ डाक्टर के.सि नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि अाई एम व्यिथ माई कन्ट्री । मेडिकल माफिया को हुन अज्ञानि नै छु कसले चलाएका छन् मेडिकल क्षेत्रमा सेन्ट्रिगेट यो मानेमा चै जान्ने छु ।। बामपंथीको कभरमा होस् या काङ्ग्रेसकै नाममा कस कसले लुटतन्त्र मच्चाए सार्वजनिक…

Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…

Image

[ गजल ] छैन मन मा कुनै रहर, तिमी परदेश हिँडे देखि शुन्य शुन्य लाग्छ सहर,तिमी परदेश हिँडे देखि ।। एक्लोपनको आभास भइ,हरेश खाइदिदा मनले पिउँ जस्तो लाग्छ जहर,तिमी परदेश हिँडे देखि ।। सन्नाटा मा कोल्टे फेर्दै, छट्पटि मा बित्छ रात अमिलो मन,तितो प्रहर,तिमी परदेश हिँडे देखि ।। तिम्रै बाटो…

Image

गजल परदेशिएका युवाहरु लाई,बोलाउन पहल गरौं । बन्द भएका उद्द्योग धन्दा,खोलाउन पहल गरौं ।। सिंचाइ गर्नु पर्ने नदी, बाढी बनि उर्लि आउँछ । नहर बनाइ तिनको पानी, डोलाउन पहल गरौं ।। जुम्ला मुस्ताङ तिर स्याउ,कुहिराछ छ बारी भरि । बजार सम्म ल्याउन साधन, चलाउन पहल गरौं ।। पाइन्न यहाँ अवसर…

Image

बन्दै नबन्ने रहेछ"कबिता" युब राज बस्याल-कुवेत बनाउन मात्रै जानेर नहुने रहेछ भत्काउने कला पनि जान्नु पर्ने कसैको अस्तित्व नसकिए सम्म केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ सिलाउन मात्रै जानेर पुग्दैन रहेछ बेलाबखत उधार्न पनि जान्नु पर्ने सिंगो कपडा टुक्राटुक्रा नभए सम्म कसैको पहिरन सम्म नबन्ने रहेछ अहिंसा भनेर मात्रैले नपुग्ने…

Image

किन,किन मलाई परदेशीको कथा लेख्न मन लाग्छ आफ्नो गाउँ जन्म भूमिलाई नियालेर हेर्न मन लाग्छ   सायद आफु पनि परदेशी भएर नै होला किन,, किन,, मलाई सबै परदेशीको कथा, ब्यथा उस्ता, उस्तै लाग्छ   मरभूमिको ठाउँ जता हेर्यो धुलो धुवाँ उजाड, उजाड आफ्नो देश नेपालको धुलो माटोमा खेल्न मन लाग्छ…

Image

तितोपाटी - कोसेली समुहको मरूभूमि हालचाल प्रमुख एवं साहित्यिक कार्यक्रम प्रस्तोता गजलकार अमर खड्का स्याङ्जा साहित्य संगमको पेज मार्फत प्रत्यक्ष गजल वाचन गर्नुहुँदै । https://youtu.be/rGJr2KNuQzk