बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…
[ गजल ] छैन मन मा कुनै रहर, तिमी परदेश हिँडे देखि शुन्य शुन्य लाग्छ सहर,तिमी परदेश हिँडे देखि ।। एक्लोपनको आभास भइ,हरेश खाइदिदा मनले पिउँ जस्तो लाग्छ जहर,तिमी परदेश हिँडे देखि ।। सन्नाटा मा कोल्टे फेर्दै, छट्पटि मा बित्छ रात अमिलो मन,तितो प्रहर,तिमी परदेश हिँडे देखि ।। तिम्रै बाटो…
गजल परदेशिएका युवाहरु लाई,बोलाउन पहल गरौं । बन्द भएका उद्द्योग धन्दा,खोलाउन पहल गरौं ।। सिंचाइ गर्नु पर्ने नदी, बाढी बनि उर्लि आउँछ । नहर बनाइ तिनको पानी, डोलाउन पहल गरौं ।। जुम्ला मुस्ताङ तिर स्याउ,कुहिराछ छ बारी भरि । बजार सम्म ल्याउन साधन, चलाउन पहल गरौं ।। पाइन्न यहाँ अवसर…
बन्दै नबन्ने रहेछ"कबिता" युब राज बस्याल-कुवेत बनाउन मात्रै जानेर नहुने रहेछ भत्काउने कला पनि जान्नु पर्ने कसैको अस्तित्व नसकिए सम्म केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ सिलाउन मात्रै जानेर पुग्दैन रहेछ बेलाबखत उधार्न पनि जान्नु पर्ने सिंगो कपडा टुक्राटुक्रा नभए सम्म कसैको पहिरन सम्म नबन्ने रहेछ अहिंसा भनेर मात्रैले नपुग्ने…
किन,किन मलाई परदेशीको कथा लेख्न मन लाग्छ आफ्नो गाउँ जन्म भूमिलाई नियालेर हेर्न मन लाग्छ सायद आफु पनि परदेशी भएर नै होला किन,, किन,, मलाई सबै परदेशीको कथा, ब्यथा उस्ता, उस्तै लाग्छ मरभूमिको ठाउँ जता हेर्यो धुलो धुवाँ उजाड, उजाड आफ्नो देश नेपालको धुलो माटोमा खेल्न मन लाग्छ…
तितोपाटी - कोसेली समुहको मरूभूमि हालचाल प्रमुख एवं साहित्यिक कार्यक्रम प्रस्तोता गजलकार अमर खड्का स्याङ्जा साहित्य संगमको पेज मार्फत प्रत्यक्ष गजल वाचन गर्नुहुँदै । https://youtu.be/rGJr2KNuQzk
नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता मनोज मनसुन काफ्ले
जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन । अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन । सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले लुगा - कपडा सिलाउदैमा कोहि - कसै परियार हुदैन । नगर्नु कहिले भेदभाव…
तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…
नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता अमर खड्का