-मनिष अम्गार्इं प्रिय जिन्दगी, आज तिमीलार्इ सम्झेर केहि कुरा गर्न मन लागेको छ । हुन त तिमी सम्बोधन अलि आत्मियता लागेन मलार्इ त्यसैले तँ भनेर सम्बोधन गर्छु। हुन त तँलार्इ कहिले पनि सम्झिन्न भन्छु सम्झिन पर्छ। यो बाध्यता हो कि नियति हो, तेरो नाममा मैले धेरै गल्ती गरेको छु केही…
बीबीसी - त्यो अविस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको…
मिलेको थियो जीवन,कसैको काम आउनको लागि , तर समय बितिरहेको छ , कागजको टुक्रा कमाउनको लागि !!! के गर्नु हुन्छ , यति धेरै पैसा कमाएर, न कात्रो ओडाउने कपडामा झोला हुन्छ , न त मुर्दा गाड्ने ठाउँमा दराज !! मृत्यु दिने यमदुतहरु पनि घुस पनि लिदैनन् , ईश्वरको प्रेमलाई जोगाएर…
गजल सबैमा छाओस् खुसीको लहर,यो साल दशैँमा । कसैको लागि नबनोस् कहर , यो साल दशैँमा ।। पुकारौं दुर्गा मातालाई हामी ,सबैजना मिलेर । भक्तिले पूजा गरौं हर प्रहर , यो साल दशैँमा ।। परदेशिएका सबै दाजु भाइ , दिदी र बहिनी । आऊ गरौं पूरा मनका रहर ,यो साल…
नारायण पोख्रेल - सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै…
किनकी समृद्धिको घर बनाउँदैछु "कबिता" म डकर्मी हुँ, मैले लगाएको गारो ढले हुन्छ, म इलेक्ट्रिसियन हुँ, मैले जोडेको बत्तीमा आगो बले हुन्छ । म प्लम्बर हुँ, मैले हालेको पाइपमा पानी चुहे हुन्छ, म किसान हुँ, मैले बेचेको अनाज सब्जी कुहे हुन्छ । म ब्यापारी हुँ, मैले अकुत नाफा जोडे हुन्छ, म…
[ गजल ] सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला । अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।। पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन् देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।। मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो कालो कर्तुत ढाक्न भित्र…
गजल सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा । सकिन जान अलि छु पर,दरखाने दिनैमा ।। रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।। खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।। रोको छ मन आमाको पनि,चेलीको मायाले आउछन् कि भनि गरेर भर,…
बा माधव पाैडेल 'असल यात्री' अामा गर्छिन् घरधन्दा बा जागिर खाने, बिदा हुदा हामीलाई घुमाउन लैजाने । भगवानको एउटा रुप बा तिमीलाई माने, मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने । चाहुरियो शरीर अब लेक बेशी झर्दा, घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा। खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा बाटो हेरि…