जानकी जानु - जुनकिरीको किरकिर आवाज अनि गैरी खेतबाट सुनिने भ्यागुताको ट्वार ट्वार आवाज र औँशीको कालो रातको चित्कार संगै मनमा हजारौँ प्रश्न हरुले आफैलाई प्रतिप्रश्न गरि रहेको छ । तर म नाजवाफ भएर सोच्दै छु कि म को हुँ ? तर पनी म संग जवाफ छैन र म दमनमा परि रहेको…
-रमिला हुमागाइ प्यारो छोरा, तिमीलाई सम्झना होला नहोला, तिम्रो बुबा जवान हुँदा हाम्रो धेरै सम्पती थियो अनि एउटा बेग्लै इज्जत थियो। तिमीलाई थाहा छ? म सानी हुदा कहिले देवि भनेर पुजिन्थे त कहिले लक्ष्मी भनेर । उमेर बड्दै गयो म हुर्कदै गए। छोरी,बुहारी,श्रीमती यस्तै के के भनेर पुकारिए। केही पछि…
-गगन सिंह बिष्ट बाबु तिमी प्रदेशमा नरजर छौ नजर बन्द मलाई थाहा छ । लाग्नेछ मेरो माया सधै तिमीलाई सुगन्ध मलाई थाहा छ । आशिर्बाद छ बाबु सधै भरि यो निष्ठुरी आमाको तिमीलाई जिबनमा मुस्कुराई रहन्छौ सधै मन्द मन्द मलाई थाहा छ ।। मैलै नौ महिना गर्भ बोकी दुई वर्ष…
-हरि कंडेल स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ । साच्चै माया प्रेम यिनी हरुको खास हुने छ । चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।। धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।। यहाँ करोडौंका मालिक…
जानकी जानु - चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै ।…
तितोपाटी-अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे। ‘आफ्नो ठाउँ आफंै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अत्यन्तै माधुर्यताले भरिएको साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास कुवेत च्याप्टरले हिँजो २६ अप्रिल २०१९ दिन फरवानिया पार्कमा बसेको सँस्थाको मासिक बैठकको अवसर पारेर सो साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको हो । अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा…
सर्जन ओली कस्तो होला समाज छोरीलाई अर्को सोच्छ । छोरी छोरी भए पछि छोरो भन्दै अर्की खोज्छ।। आखिर उ पनि त कुनै छोरीको सन्तान हो नि किन होला सधैं भरी छोरा छोरा मात्रै रोज्छ ।। आखिर छोरीले नि त छोरो भन्दा कम गरेकी छैन पछी परेकी छैन सगरमाथा चढेकी छे…
माधब पाैडेल "असल यात्री" नँया बर्ष उडाउदै बोट बिरुवाहरुमा सुकेको पत्कर पलाउनेछु नँया पालुवा वसन्त ऋतुमा भन्दै बाह्र महिना ,बाउन्न हप्ता तीन सय पैसठ्ठी दिन गन्दा गन्दै नेपालीको घर अाँगनमा अाएको छ नँया बर्ष दुई हजार छैहत्तर । सबैमा जागोस् नँया जोस अनि नँया जाँगर हटोस् समाजको बिकृति गाउन पाइयोस्…
नयाँ साल को शुभकामना पुरानो साल बित्न लाग्यो आयो नयाँ साल । राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल ।। रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस् ।। घरमा शान्ति टोलमा खुशी आउदै बिकाशको लहर परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर…