Wednesday 14th January 2026
साहित्य
Image

अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ! अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती। अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!! ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त…

Image

"मन पर्ने मान्छे" -राम भण्डारी हजारौंको भिडमा तिमी एक मन पर्ने मान्छे । लाखौं जुनी जिउनु तिमी साह्रै मन पर्ने मान्छे ।। मरुभूमिमा बसन्त ऋतु वर्षियो तिम्रो साथले मेरो जिबनकै तिमी अचाक्ली मन पर्ने मान्छे ।। भत् भति पोलीरहेको मेरो मुटु सम्हालेर चन्द्र जस्तै सित्तल दिने तिमी मन पर्ने मान्छे…

Image

'म को हुँ' पहिचान छ की छैन मेरो कहिलेसम्म मौन भएर बस्नु कोही त भन्देऊ? तिमी! हामी जस्तै,मानव हौ यो संसारमा बाच्ने अधिकार मेरो छैन र! साच्चै म मानिस होइन र! म को हुँ? ( जान्न चाहन्छौ ) मेरो जन्म त्यतैबाट भयो जहाँ तिमी जन्मेकी थियौँ। मलाई जन्माउने आमा तिम्री…

Image

कविता:-"सबै गाउँको कथा" हाम्रो ठाउँमा एउटा संसद भन्ने गाउँ छ । झुट्टा खेती लाउँछन् सबको उस्तै नाउँ छ ।। सबै मध्ये उस्तै एक हरामको छुरा छ । भन्न नमिले पनि भन्नै पर्ने धेरै कुरा छ ।। गरिबका सपनाहरु को धज्जी उडाउँछ । आशाका डोरीहरु पटक पटक चुँडाउछ ।। पाँच वर्ष…

Image

गजल तन अनि मन जलेपछि थाहा भयो । हो आफ्नै भाग्यले नै छलेपछि थाहा भयो ।। मगजमा अनगिन्ती यादहरु मलाइ पठाउने, साँचो आस्था पनि सबै ढलेपछि थाहा भयो।। प्रज्वलन गर्ने दियोमा जति सुकै तेल थपे पनि, आधा दियो मात्रै, बत्ति बलेपछि थाहा भयो।। कस्तो मान्छे रहेछ भन्ने कहिल्यै नसोच्नु है,…

Image

"कोरोनाको डरमा" परदेशमा रुँदै बसेको छु म कोरनाको डरमा । फर्केर आउने मन त धेरै नै थियो गाउँ घरमा।। म जस्तो गरिबको के रहेछ र सधै दुःखी दिन । खाली पेट बाच्नु पर्ने त्यही माथी साहु को रिन।। परदेशमा पनि भनेको जस्तो काम पाएको छैन । रातमा निन्द्रा न त…

Image

"भन्दिन म" -नरेन्द्र दुलाल जति नै जलोस मुटु मेरो, तिमीलाई दुख्यो भन्दिन म। स्वार्थ-जाली बनोस यो दुनिया, अरु जस्तो बन्दिन म।। तिम्रो मायाले भरिएको छ मेरो मुटुको दायाँ बायाँ बाध्यता नै आए पनि तिमीलाई हजारौमा गन्दिन म।। सुख दुःख त सबैको जीवनको अारोह अवरोह हो दुःखको सागरमा परेपनि तिमीलाइ बोझ…

Image

बाबुआमाले सन्तानलाई पाल्छन दुःख गरी । सन्तानले माया गर्छन काम गर्न सक्नुजली ।। सन्तानले दवाब दिन्छन्, बृद्दाश्रम पुग्छन । बाउ आमालाई रुआएर मोजमस्ती गर्छन ।। सन्तानबाट बुढाबुढीले आखिर के नै लिए । सन्तानको खुशीलाई भन्दा घरै छोड्दिए ।। बाउआमाले दुईछाक पनि पाएनन खान । पाप धर्म नसम्झिने कस्ता भए सन्तान…

Image

कविता:- "आभाष" मुस्कुराउनु त आदत हो देखिन्छ तर पीडा लुकिरहन्छ । जति बाँध्न खोज्छु त्रसित मन छ उति नैं फुकिरहन्छ ।। बाहिर भरिलो देखिने पुष्ट जस्तै छ भित्र भित्रै सुकिरहन्छ। काम दरिलो गर्दछ भन्ने बिस्वास छ बेला बेला चुकिरहन्छ ।। लाग्दैन भिजेको बाहिर चिसो छ पनी चुहिरहन्छ । चोट देखिन्न…

Image

सरकार ! छिटो जहाज पठाइदेउ हेर्दा हेर्दै गयो मेरो घर जाने दिन गनेर घर जाने दिन नजिक अाउँदै थियो । म हेर्दै थिएँ दिन हेर्दै थिएँ रात गन्दै थिएँ लकडाउने शुरू भयो हेर्दाहेर्दै । हेर्दैछु मोवाइलमा न्यूज अाउँछ कि भनेर न्यूज पनि खासै राम्रो अाउँदैन न्यूज पनि हेर्दैछु, जहाज अाउने…