धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु । खाली पेटमा झन् पटुका कसेका दिनहरु । चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय महामारीले जनतालाई डसेका दिनहरु । घाम किन घाम जस्तो लाग्दैन आजभोली । निराशा छ किन आशा जाग्दैन आजभोली । जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि यो मनले किन…
??? त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ । कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ । यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । ??? सैतानको घरमा सैतानको नै पूजा हुन्छ । सैतानको संगतले कोमल मुटु धुजा हुन्छ । भुलेर पनि कसैले सैतानको संगत नगर्नू…
आज बिहान कार्यक्रम उत्तम शुभकामना ।?? शुभकामना हजुरको पुरा होस् मनोभावना ।?? चिन्ने सबैले आफूलाई चिनौँदै हिड्ने हरिले । ?? मेरो हवेली अरु छैन कोसेली लेखेँ सुसेली ।?? ऐले देशमा सुसेलीको महिमा ठूलो गरिमा ।?? कवि भावना अत्यन्तै सरल छ मनकामना ।?? हरि शर्मा म् गलकोटे कवि म मिशिगनमा ।??…
एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए । मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो…
गरिब सुत्दा, बस्दा ओछ्याउने चट्टी नै हो । चोट लागेपछि डाक्टरले बाँध्ने पट्टी नै हो । मालिक होस् चाहे नोकर काम बनेन भने, मनलाइ शान्त बनाउने भनेको भट्टी नै हो । सम्झिने साथीहरू ढुंगा भए छन् । सत्रुलाई पारी तार्ने डुंगा भए छन् । करोडौंले माला उनेर लगाउने त्यो, मखमली…
गरें नमन कवि साथीहरुले दुष्ट नठान। ???????? शुभकामना अत्यन्तै स्वस्थ छ मनोभावना । ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा । ???????? गरेँ नमन केशब म मान्दछु ठूलो जान्दछु ।???????? कृष्ण माधव केशव र अच्युत प्रभु अनन्त । ???????? पछि हट्दैन कवि मन बिशाल झूठो बोल्दैन । ???????? -हरि…
गीति कविता सुसेलीको आरम्भ हाम्रो देशमा ।१। ???????? शैली हाइकु पाँच सात पाँचमा लेखौँ भन्दैछु ।२। ???????? छ गेयात्मक लय पनि मिल्दछ यो लयात्मक ।३। ???????? बेला बेलामा कविसाथीहरुले लेखौँ भन्छु म ।४। ???????? मैले कुरेको यो कार्यक्रमको म त भक्त हो ।५। ???????? भोलि बिहान किन मैले छाडौँला ज्ञान…
सुसेलीमा कविता लेख नानी सबिता लय पनि मिल्दछ सजिलो छ यो छन्द ।१। ???????? पाँच सात जोडेर अरु सबै छोडेर जम्मा सत्र अक्षर नगरौँ है अबेर ।२। दुबै मिली गाउँला चोखो माया लाउँला हाइकु त हैन यो तर शैली हाइकु ।३। ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।????????…
आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ । अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न…
आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् । हामी नेपाली डाँडा पाखा घन्कियो हाम्रो सुसेली।???????? सबै मिलेर सुसेलीको बिकास गरौँ जुटेर।???????? गीति कविता सुसेलीमा कविता लेख सविता ।???????? गाए कोइली छम छम गरेर नाचे जुरेली।???????? आजभोली त सुसेलीमा खोलो…
![]()