नयाँ शीत मृदु प्रीत गीत संग मीत लाउ झुल्के घाम वर्षा याम वर्षा लाग्यो भोक जाग्यो युद्ध शान्ति मन क्रान्ति कुरा काटे छुरा चल्छ इन्दिरा गाैतम असम , भारत ।
तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…
“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पञ्चाङ्ग ३ (तीन) १ झम् झम् वर्षे झरी पातमा गाइरहे गानाहरू खरको छानो तप्प तप्प चुहिरहे छानाहरू तारामण्डल छानो हजुर गरिबीको जीवन छैन घुम्, भिज्यो शरीर लाउने आफ्ना नानाहरू जति पल्टाउँ उस्तै लाग्छन् जिन्दगीका पानाहरू । २ चौबिसै घण्टा बादल पानी बनी…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कर्तब्य नगरेपछी नाश हुन्छ, आफ्नैले गर्दा उठिबास हुन्छ । २ भोको पेटमा खुशि दिन जुटौ बाढी पैरो फेरि जान्छ नफुटौँ । ३ कोलाहलमा आफू एक्लै हुन्छौ भिडभन्दा पर शान्ति पाइन्छ । ४ खोला किनारमा वस्ति बस्न सिकायौ एक भोटको निम्ति…
१, नाम दाम चलेकातिरै आँखा हेरिन्छ यहाँ जो छन् दुःखी गरिब उसैलाई केरिन्छ यहाँ कहिले हुँदैन हाम्रो देशमा राम्रो विकास रोजी खोजी चाहे कै ती सासंद फेरिन्छ यहाँ । २, जहिले धर्म संस्कारको नाममा दण्डित भएँ म एकलास गोठमा सुत्नु पर्दा बलात्कृत भएँ म बुझेनन् पीडा बाउ आमाले पराईले के…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. झमझम बर्सियो पानी असार मासमा नसोचेको विपत्ति आइपर्यो बसेको बासमा । २. प्रकृति दोहन गरि बास बनाए बाढी पहिरोले सबै सपना बगाए । ३. सुन्दर बस्ती मनोरम शान्त शहर निमेष मै भयो सारा अप्त्यारिलो बगर । ४. जिन्दगीभर साँचेका ती सुनौला सपना उडायो हुरीले…
कथा व्यथा भोलि केथा काम नाम यात दाम जहाँ यहाँ देखि त्यहाँ हाम्रो राम्रो सबै चाम्रो हात पात दिन रात मीठो गिठो धुलो पिठो ऐन चैन केही छैन सारी दारी एक भारी जस्तो सस्तो कुन्नि कस्तो गल्ली हल्ली बस्ने रल्ली अरू बरू मान्छे हरू हाँसो नासो भयो पासो भोक शोक…
१.खुसीमा बितोस हरेक छिन मनदेखी कामना शुभ दिन । २.माया गर नजाउ है छोडेर चोट दिई अन्तै मन मोडेर । ३.चौतर्फी खोजी गरें ईश्वर देखिएन्, मेरो मात्रै किन होला भाग्य लेखिएन् । ४.तिम्रो बाटो पछ्याउँदै मेरा पाइला सारौंला, जिन्दगीको डुङ्गालाई दुवै मिलेर तारौंला । ५.ब्यर्थैमा नबगाऊ भो आँसुको खोला, तिमीलाई…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना (१ ) आउन सक्छ वर्षा अविरल फेरी खोस्न सक्छ खुसी रति भर नहेरी । (२) खस्न सक्छ पहाड नदी होला बन्द विकराल रूप लिन्छ मन्द मन्द । (३) दिन रात सधै सजग बन्नु राम्रो भलाई त्यसैमा हुन्छ सधै हाम्रो । ( ४ ) जति…
“ झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म “ झरना = १० झर १ कैयौं मानव क्षति भयो बाढी पहिरोले देखेन, सुनेन अन्धो सरकार बहिरोले । २ हे झरी नरोइदेऊ बेस्सरी मेरो आँशु सकिन्छ ज्यान गलेर सारा मानव दुःख पाएर थाकिन्छ । ३ मुटु फुट्ला झैं रुन्छन आकाश पनि घरिघरी विपत्ति आयो…
![]()