पूर्णिमा चन्द्रमाको यौवनता चम्किँदै रातमा रौनकता ! औंसी पूणर्िामाको उल्टो अँधेरी रातको घुम्टो ! आमा धर्तिकी जननी छिनाल्दै आमाको कन्दनी ! - टीकाराम पुन मगर संवाद मौसमी सधैँ लिखाको बोसो काढ्नेहरू ! गुरु प्रदीप्त बत्ती फैलाउने चेलामा शक्ति ! साउन फेरेर फरिया जताततै देखिएका हरिया ! - केशवप्रसाद ढकाल ’प्रीतबीज’…
कार्यालय पस्ने बितिकै मलाई अनौठो अनुभव भयो।सधै जसो दिक्दार मान्ने कुर्सी टेबल मलाई सम्मान गरेको अनुभव भयो। कुर्सीमा थ्याच्च बसे।अगाडिको ल्याप्टप पनि मुसुमुसु हासेको जस्तो लाग्यो। ल्याप्टपको स्क्रिन चम्किएको अनुभव भयो। -- "होइन यिनीहरू किन खुसी छ्न।" म बुझ्ने कोसिस गर्दैथिए। -- "यो पेन पनि खुसी नै देख्छु त।"के भयो…
१ तिम्रो मन मेरो घर २ एक एक जोड्दा एक ३ बाढी हैन आँसु हो यो ४ काव्य जस्तो लेखौँ शीत ५ फूल हौ कि जून तिमी ६ किन रुन्छ मन राती ७ फूल हाँस्छ तिमी हास्दा ८ तिमी नै हौ मुटु मेरो ९ टाडा टाडा माया गाडा १० कैले…
षडऋृतु १)बुध्दलाई चिनौ गुनौ बुध्दलाई चार आर्यसत्य लिई ज्ञान हामी जीवनको मार्ग सफल बनाऔं २)पन्चशील लिई बनौं सदाचारी लोभ मोह त्यागी फाली क्रोध व्देष ज्ञान ज्योति बाली फालौ मन मैल ३)सिध्दार्थ गौतम गए गृहत्यागी वोधिवृक्ष मुनि पाए वोधीग्यान दुःख मुक्तहुने दिए पैलो शिक्षा धर्मी शाक्य बुटवल रुपन्देही युवती छ्न्दमा…
माया माया धका धाल माया जाले भुना च्वनी थुगु जाल फेने फूसा झिपी दु:ख्ख मुक्त ज्वुई भावार्थ-माया माया भन्दाभन्दै ,माया जालले बेरिएला ,यो जाल फुकाउनु सके, हामी दु:खबाट मुक्त हुन्छौं । धर्मी शाक्य बुटवल
गोल गोल गोल गोल (फुटबलको गोल) भन भन भन भन ( हक्ल्याउनु) हट हट हट हट (पछि हट ,घोडा हटट) प्यार प्यार प्यार प्यार (बढी बोल्नु/ माया गर्नु) क्याइँ क्याइँ क्याइँ क्याइँ ( कराउनु ) चक चक चक चक ( केटाकेटी चल्नु) सक सक सक सक ( असजिलो पन हुनु)…
शीत ### १ नदी नाला बगी जाला २ ढुङ्गा पनि ईश बन्छ ३ आमा जस्तो हुन्न अर्को पुष्पा नेपाल(सुवेदी) इलाम १ खुसी भर्नु हुन्न मर्नु २ आमा काख लाखौं लाख ३ बेर्न मन लाग्छ झन ४ मोह माया घाम छाँया ५ हेर सस्तै जस्ता तस्तै नानीमाया सुनुवार उदयपुर १ शुद्ध…
तीतोपाटी - "सन्तान" शीर्षक अन्तर्गत यस पोष्टमा २१ जना स्रष्टाहरूले रचना गरेका उत्कृष्ट टुक्का कविताहरूलाइ प्रस्तुत गरिएको छ । १. काखमा सन्तान खेलाउँने नारीलाई रहर, नौँ नौँ महिना सहन्छिन् सजिलै असह्य कहर। २. सन्तानको महत्व बाँझो कोखलाई सोध, समाजको तीखा बाणले कस्तो हुन्छ बोध। ३. खाइ नखाइ आमाबुबाले उच्च शिक्षा…
गुली बाला छिगु शीत १ जिता मय छिगु पह २ नुग हिला बिला जुल ३ शीत नापं यल भाव ४ झुिगु कुत शीत जुल ५ जिनं कुत याय शीत ६ गथे च्वय शीत धसा ७ पुण्यश्वरी सुलु,भक्तपुर
गजल ### बहर:-मुजारे मुसम्मन अखरव मफ्ऊल, फाइलातुन् ×२ डुल्दै छ भाइरस कति पोहोर साल जस्तो । सम्पूर्ण विश्व बन्ने भो ब्रह्मनाल जस्तो । मानव समाजलाई घरमा थुनेर राखी यात्री बनेर कोभिड घुम्दै छ काल जस्तो । मार्यो अकालमा जन, बन्दैछ शत्रु कोभिड फर्केर फेरि आयो उर्लेर छाल जस्तो । पार्यो…
![]()